पाेखरा सहित देशभर भुकम्पकाे धक्का

पाेखरा, जेठ ५ ।
गण्डकी प्रदेशकाे राजधानी पाेखरा सहित देशैभर भुकम्पकाे धक्का महसुस भएकाे छ ।

बिहान ५ बजेर ४४ मिनेट जाँदा भुकम्पकाे धक्का महसुस भएकाे हाे । थप जानकारी आउँदै छ ।