गण्डकीमा कोरोनाका कारण १४ को मृत्यु, करिव १ हजार संक्रमित ४ जेष्ठ २०७८, मंगलवार ११:०७
पोखरा, जेठ ४ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप १४ को मृत्यु भएको छ । सबैभन्दा बागलुङका ४ र कास्कीका ३ जनाको मृत्यु भएको छ । मुस्ताङ, तनहुा र नवलपुरका २–२ तथा पर्वत र स्याङजाका १–१ जनाको मृत्यु भएको हो । यसैबीच, वितेको २४ घण्टामा प्रदेशभर ९..
पुरा पढ्नुहोस् »