कास्कीको मादीमा गुडिरहेको एम्बुलेन्समाथी पहिरो, विरामीको मृत्यु १७ असार २०७८, बिहीबार १३:३६
पोखरा, असार १७ । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथी पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ आउँदै गरेको ग १ झ ४४८ नम्बरको एम्बुलेन्समाथि पहिरो खसेको हो । पहिरोले..
पुरा पढ्नुहोस् »