Breaking News


जसपाले माग्यो ७ मन्त्री र एक राज्यमन्त्री ३ श्रावण २०७८, आईतवार ०४:०६

पोखरा, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग ७ मन्त्री र १ राज्यमन्त्री माग गरेको छ । उपेन्द्र समूहको संसदीय दलको बैठकले देउवा सरकारमा सहभागी दलहरुबीच समान हैसियतामा मन्त्रालय बाँडफाँट हुनुपर्ने माग..

पुरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक आज ३ श्रावण २०७८, आईतवार ०४:०१

पोखरा, साउन ३ । सर्वोच्च अदालतको आदेशानुसार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (साउन ३ गते) अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । आजै..

पुरा पढ्नुहोस् »

खाँड गृहमन्त्री बन्ने २९ असार २०७८, मंगलवार १२:०७

पोखरा, असार २९ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँड गृहमन्त्री भन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेसबाट खाँड र माओवादीबाट जनार्दन शर्माले सपथ लिन लागेका हुन् । उनलाई गृहमन्त्री बनाउने कांग्रेस..

पुरा पढ्नुहोस् »

नेपालको नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त, ६ वजे सपथ २९ असार २०७८, मंगलवार ०८:१०

पोखरा, असार २९ । नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति समेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

गण्डकीमा कोरोनाको नयाँ भेरियण्ट, सचेत रहन आग्रह २७ असार २०७८, आईतवार १०:२२

पोखरा, असार २७ । गण्डकी प्रदेशमा पनि कोरोनाको नयाँ भेरिण्ट भेटिएको छ । यहाँका दुई जिल्लामा ५ जनालाई डेल्टा भेरियण्ट देखिएको हो । स्याङजा कालिगण्डकी गाउँपालिकाका दुई पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा नयाँ भेरियण्ट देखिएको..

पुरा पढ्नुहोस् »

साढे दुई महिनामा मन्त्री मनाङेको तेश्रो गोल २७ असार २०७८, आईतवार १०:१८

पोखरा, असार २७ । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एउटै मन्त्रालयमा ह्याट्रिक गरेका छन् । बैशाख १६ गते पहिलो पटक पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री बनेका उनी गुरुङको राजीनामासँगै बैशाख २६ मा पदमुक्त भएका थिए । पुनः मनाङेलाई..

पुरा पढ्नुहोस् »

नीति योजना आयोग सदस्यमा तनहुँका अधिकारी २२ असार २०७८, मंगलवार ०५:११

पोखरा, असार २२ । गण्डकी प्रदेश नीति तथा योजना आयोगमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । सदस्य अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज..

पुरा पढ्नुहोस् »

मनाङ पुग्यो सरकारी सोलार २० असार २०७८, आईतवार ०९:४६

पोखरा, असार २० । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा सोलार जडान आजबाट सुरु भएको छ । ४२ किलोवाटको लघु जलविद्युत आयोजना बाढीले बगाएपछि जेठ ३० गतेबाट चामेका सरकारी कार्यालयमा विद्युत सुविधा..

पुरा पढ्नुहोस् »

बतासको नमुना भिलेजः अगरउडको खेती, समाबेशी बस्ती १९ असार २०७८, शनिबार ११:०२

पोखरा, असार १९ । व्यवसायिक घराना बतास कम्पनीले गण्डकी प्रदेशमा मोडेल भिलेज बनाउने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयरचौरमा अर्गानिक कृषि सहितको समावेशी गाउँ निर्माण गर्न लागेको हो । गन्धर्वको तीन परिवार, विश्वकर्मा, दर्जी, सार्की,..

पुरा पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थाले १७ असार २०७८, बिहीबार १३:४३

पोखरा, असार १७ । लकडाउन खुकुलो पारेसँगै नेपालमा पुनः कोरोना संक्रमित बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तुलनात्मक रुपमा दैनिक संक्रमितको संख्या दिनदिनै बढ्दै गएको हो । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७६०..

पुरा पढ्नुहोस् »