Breaking News


पोखराका लक्ष्मणः जसले आफ्नो सुविधाको गाडी किनेनन्, कलेजलाई किनिदिए ३१ जेष्ठ २०७९, मंगलवार १२:१०

पोखरा, जेठ ३१ । पोखरा महानगरपालिकाले लेखनाथमा बहुप्राविधिक शिक्षालय सन्चालन गरेको छ । ३ वर्षअघि सुरु भएको शिक्षालयमा अटोमोवाइल र सिभिल इन्जिनियरिङको पढाइ भैरहेको छ । विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर सन्चालनमा ल्याइएको शिक्षालयमा..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको ल्याण्डफिल ३३ नम्बर वडामा सारिने २७ जेष्ठ २०७९, शुक्रबार ११:५७

पोखरा, २७ जेठ । पोखरा महानगरपालिकाको ल्याण्डफिल साइट ३३ नम्बर वडामा सार्ने निर्णय गरिएको छ । योसँगै महानगरले केही महत्वपूर्ण निर्णय गरेको छ । निर्णयहरुः १. पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गर्दै..

पुरा पढ्नुहोस् »

महानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने १० बैशाख २०७९, शनिबार ११:२२

पोखरा, बैशाख १० । निर्वाचन आयोगले महानगरको मतपत्र उम्मेद्वारका आधारमा बनाउने भएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भैसकेपछि मात्रै मतपत्र छापिने आयोगले जनाएको छ । उम्मेद्वारी रहेको चुनाव चिन्ह मात्रै राखेर अरुलाई हटाउने गरी..

पुरा पढ्नुहोस् »

कांग्रेसको घोषणापत्र गगन थापाले लेख्ने १० चैत्र २०७८, बिहीबार १५:०१

पोखरा, चैत १० । नेपाली कांग्रेसको घोषणापत्र महामन्त्री गगनकुमार थापाले लेख्ने भएका छन् । सभापति शेरबहादुर देउवाले थापालाई स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका हुन् । शुक्रबार केन्द्रीय कार्यसमिति बैठक..

पुरा पढ्नुहोस् »

पल शाह जेल चलान १० चैत्र २०७८, बिहीबार १३:३०

पोखरा, चैत १० । नावालिका बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाह पुर्पक्षका जेल चलान भएका छन् । बुधबार र विहिबार दुबैतर्फका वकिलले बहस गरेपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश..

पुरा पढ्नुहोस् »

विश्वकै सबैभन्दा ठूलो जहाज युक्रेनमा ध्वस्त १६ फाल्गुन २०७८, सोमबार ०७:५०

एजेन्सी, १६ फागुन विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा नष्ट भएको छ । यो खबरले उड्डन जतगमा चिन्ता र उदासी उत्पन्न गरेको छ । युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ भनिने यो विशाल विमान किएभ नजिकैको..

पुरा पढ्नुहोस् »

वनलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग सहित वन महासंघ आन्दोलित ७ पुष २०७८, बुधबार ०६:३९

पोखरा, पुस ७ । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवम् नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्धमा रहेको भन्दै खारेज गर्न माग गरेको छ । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री कांग्रेस केन्द्रिय सदस्य निर्वाचित ७ पुष २०७८, बुधबार ०६:२६

पोखरा, पुस ७ । कांग्रेस गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनले भुगोल अन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । कूल ४ हजार ६ सय ६४ मतमध्ये..

पुरा पढ्नुहोस् »

फुट्यो एमाले, नेपालको नेतृत्वमा नयाँ दल दर्ता २ भाद्र २०७८, बुधबार १२:१३

पोखरा, भदौ २ । लामो समयदेखि आन्तरिक द्धन्द्धमा रहेको नेकपा एमाले अन्ततः विभाजित भएको छ । बुधबार बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ता भएको हो । एमाले विभाजनकै लागि सरकारले मंगलबार दल विभाजन सम्बन्धि अध्यादेश..

पुरा पढ्नुहोस् »

एनआरएनएको नेतृत्वमा थापाको दावेदारी ३१ श्रावण २०७८, आईतवार १३:५४

पोखरा, साउन ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय अध्यक्षमा रविना थापाले दावेदारी प्रश्तुत गरेकी छिन् । आगामी अक्टोवरमा हुने निर्वाचनका लागि उनले अध्यक्षको दावी गरेकी हुन् । अमेरिकामा लामो समयदेखि व्यवसाय गर्दै आएकी उनी हाल..

पुरा पढ्नुहोस् »