Breaking News


एक्यापमा चुलिँदो आक्रोश–बोर्ड उखेलेर फ्याँकिदिए स्थानीयले ७ पुष २०७५, शनिबार ०६:५८

पोखरा, पुस ७ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापनाको करिब ३५ बर्ष हुनै लाग्यो । लामो समयसम्म स्थानीयले वनजंगल देखि जनावरहरुको संरक्षण गरिरहे । तर आफूँहरुले हुर्काएको र संरक्षण गरेको श्रोत साधन उपभोग गर्न नपाएको आरोप लगाउँदै स्थानीयले..

पुरा पढ्नुहोस् »

कास्कीमा जनप्रतिनिधिबाटै तस्करी, बैठकमा आउँदैनन् वडा सदस्य ७ पुष २०७५, शनिबार ०५:४५

पोखरा, पुस ७ । नदीजन्य पदार्थ तस्करीबारे गाउँपालिकाले शनिबार डाकेको स्पष्टीकरण बैठकमा वडा सदस्य मोती श्रेष्ठको समूह उपस्थित नभएको रुपा गाउँपालिका प्रमुख नवराज ओझाले जानकारी दिएका छन् । मादी गाउँपालिका ७, कुनाको मुख (मादीखोला) घाटबाट अवैध..

पुरा पढ्नुहोस् »

दाङमा बस दुर्घटना–मृत्यु हुनेको संख्या १६ पुग्यो ६ पुष २०७५, शुक्रबार १५:१२

दाङ, पुस ६ । तुलसीपुर नगरपालिका(३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा ५ जना पुरुष र ५ जना महिला गरी १० जना घाइते भएको र उनीहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएको छ । रातिको समय भएकोले..

पुरा पढ्नुहोस् »

गुण्डा नाइके दीपक मनाङे थुनामुक्त ६ पुष २०७५, शुक्रबार ०९:२०

काठमाण्डौं, पुस ६ । गुण्डा नाइके तथा प्रदेश सभा सदस्य दीपक मनाङ्गे थुनामुक्त भएका छन् । ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका मनाङ्गे गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए । गत मंसिर २८ गते सर्वोच्चका..

पुरा पढ्नुहोस् »

पूर्वराजासँगै किन आए कमल थापा पोखरा ? ६ पुष २०७५, शुक्रबार ०५:२८

पोखरा, पुस ६ । ५ दिनअघिदेखि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा छन् । निजी भ्रमणका लागि भनिएको उनको पोखरा आगमनलाई निकै चासोका साथ हेरिएको छ, नेपाली राजनीतिमा । केही राजनीतिकर्मीहरुसँग पनि पूर्व राजाले भेट गरिरहेका छन् । दोविल्लाको माउण्ट..

पुरा पढ्नुहोस् »

कक्षा ११ को उत्तर पुस्तिका पुनः परीक्षण गर्ने सहमति, आन्दोलन स्थगीत ५ पुष २०७५, बिहीबार ११:०९

पोखरा, पुस ५ । कक्षा ११ को उत्तर पुस्तिका पुनः परीक्षण गर्ने सहमति पछि विद्यार्थीको आन्दोलन स्थगीत भएको छ । उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा विग्रिएको भन्दै परीक्षार्थीका अभिभावक..

पुरा पढ्नुहोस् »

एक्यापप्रति आक्रोश बढ्दै, पोथना कार्यालयमा पनि तालाबन्दी ५ पुष २०७५, बिहीबार १०:१२

पोखरा, पुस ५ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाप्रति स्थानीयको आक्रोश झनै बढिरहेको छ । नेपाली पर्यटकसँग प्रवेश शुल्क उठाएपछि एक्याप क्षेत्रका ब्यवसायी र सर्वसाधारणले त्यसको विरोध गरिरहेका छन् । दुई साताअघि बीरेठाँटी चेकपोष्टमा तालाबन्दी..

पुरा पढ्नुहोस् »

श्रेयाको हत्यारा कुसुम को हुन् ? जो जेलभित्रै मर्नुपर्छ ! (घटना विवरण पढ्नुस्) ५ पुष २०७५, बिहीबार ०२:१४

पोखरा, पुस ५ । पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया बालिका श्रेया सुनारको बलात्कार पछि हत्या गर्ने आरोपी कुसुम पौडेललाई जन्मकैदको सजाएँ सुनाईएको छ । बुधबार जिल्ला अदालत कास्कीका न्यायधिश योगेन्द्रप्रसाद शाहको इजलासले कुसुमलाई आजिवन काराबासको..

पुरा पढ्नुहोस् »

एक्याप खारेजीको माग गर्दै पुनः तालाबन्दी (भिडियो सहित) ४ पुष २०७५, बुधबार १३:१५

पोखरा, पुस ४ । आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेजीको माग गर्दै अन्नपूर्ण गाउँपालिकाका यूवाहरुले बीरेठाँटी चेकपोष्टमा पुनः तालाबन्दी गरेका छन् । बुधबार गाउँपालिकाका ६, ७, ८, ९, १० र ११ नम्बर वडाका यूवाहरुले..

पुरा पढ्नुहोस् »

कास्कीमा एउटै पुल दुईपटक शिलान्यास ? (के हो बास्तविकता ?) ४ पुष २०७५, बुधबार १०:२६

पोखरा, पुस ४ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाा ९ स्थित आँपाको पुल दोश्रो पटक शिलान्यास हुँदैछ । एकमहिना अघि स्थानीय अगुवा तथा समाजसेवी रामहरी गुरुङले शिलान्यास गरेर काम सुरु भैसकेको पुलको शनिवार खेलकुद मन्त्री जगत विश्वकर्माले शिलान्यास..

पुरा पढ्नुहोस् »