Breaking News


बिजयकुमारको रवी लामिछानेलाई झटारो–‘नेतालाई गाली गर्दैमा ठूलो पत्रकार भईंदैन’ ९ पुष २०७५, सोमबार १७:१०

पोखरा, पुस ९ । ‘आदरणीय बिजयकुमार सरलाई धेरै धेरै धन्यवाद, यो अपरच्युनिटीका लागि । जर्नालिजम गरिरहेको र पत्रकारिता कर्ममा लागिरहेको मेरो पुस्ताका लागि बिजयकुमारसँग मञ्च शेयर गर्नु भनेको आँफैमा एउटा ठूलो क्वालिफिकेशन भन्न चाहान्छु म ।’ मञ्च..

पुरा पढ्नुहोस् »

फेवाताल किनारको सडक कालोपत्रे गरिने, २ करोड बजेट विनियोजन ९ पुष २०७५, सोमबार १६:१४

पोखरा, पुस ९ । हल्नचोक–पामे–ठुलाखेत –घाँटीछिना सडक आयोजना स्तरोन्नत्ति हुने भएको छ । प्रदेश सरकार मातहको ‘पूर्वाधार विकास कार्यालय’ र ‘वल्र्ड बैंक’ बाट बाटोको स्तरोन्नत्तिका लागि २ करोडभन्दा बढी रकम निकासा भए पछि बाटोको स्तरोन्नत्ति हुने..

पुरा पढ्नुहोस् »

१८ बर्ष पुगेपछि गाडी देखें, त्यसैले मेसिन गाडीसँग डर लाग्छ–दयाहाङ राई ९ पुष २०७५, सोमबार ०७:४६

पोखरा, पुस ९ । दयाहाङ राई, नेपाली चलचित्रमा निकै रुचाईएका अभिनेता । उनले फिल्मी हिरोमा चाहिने खास खास टाईटलहरु नै चेन्ज गरिदिएका छन् । उनी पछिल्लो समय नेपाली चलचित्रमा अब्बल सावित भैरहेका छन् । खास हँसिलो पाराले मनभित्रको पीडा पोख्न सक्ने उनको..

पुरा पढ्नुहोस् »

पोखरामा पर्यटन बसपार्क बन्दै, ६ करोड १० लाखको टेण्डर ९ पुष २०७५, सोमबार ०२:५८

पोखरा, पुस ९ । पोखरा ७ राष्ट्रबैंक चोक नजिक रहेको पर्यटन बसपार्क निमार्ण हुने भएको छ । पर्यटन विभागले पर्यटन बसपार्क बनाउन लागेको हो । बसपार्क निर्माणका लागि ३ दिनभित्र टेन्डर आह्वान हुने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र..

पुरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्रको चलखेल बढ्यो ९ पुष २०७५, सोमबार ०२:११

पोखरा, पुस ९ । पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् । पोखराको निर्मल पोखरीस्थित..

पुरा पढ्नुहोस् »

अव मनाङमा पनि जहाज जाने, सिमरामा पनि उडानको तयारी ८ पुष २०७५, आईतवार १६:४२

पोखरा, पुस ८ । पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ । सोही नीति तथा..

पुरा पढ्नुहोस् »

स्याङजालीसँग बुढी औंला लुकाउनुपर्छ भन्दा खुव रिस उठ्थ्यो–खगेन्द्र लामिछाने ८ पुष २०७५, आईतवार १४:३९

पोखरा, पुस ८ । पोखरा फेवा किनारमा अहिले देश तथा विदेशबाट पनि साहित्यकर्मीहरुको जमघट छ । कलाकार, पत्रकार, लेखक देखि विभिन्न ब्यक्तिहरु लिटरेचर फेष्टिभलमा रमाईरहेका छन् । विभिन्न ब्यक्तिहरुसँगको गरमागरक गफगाफले महोत्सवको मेहफिल झन् तातिरहेको छ..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते ८ पुष २०७५, आईतवार १२:५९

पोखरा, पुस ८ । पोखरा २५ हेम्जा मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक युवक घाइते भएका छन् । आइतबार भएको दुर्घटनामा मोटरसाइकल चालक पोखरा–२५ हेम्जाका १८ बर्षिय आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालमा साहित्यको कुम्भमेला (फोटो फिचर) ७ पुष २०७५, शनिबार ०८:४८

पोखरा, पुस ७ । बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ । ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी..

पुरा पढ्नुहोस् »

आँफै गाडी हाँकेर विन्ध्यावासिनी पुगे पूर्वराजा ज्ञानेन्द्र ७ पुष २०७५, शनिबार ०७:२३

पोखरा, पुस ७ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला पोखरा भ्रमणमा ब्यस्त छन् । औपचारिक कार्यक्रम तालिका सार्वजनिक नगरिकनै उनी विभिन्न कार्यक्रमहरुमा सहभागी भैरहेका छन् । शनिवार उनले विन्ध्यावासिनी मन्दिरमा पुजा गरे । सवा ११ बजे पुजाको..

पुरा पढ्नुहोस् »