प्रदेश नामको बिरोध गर्दै जातिय संस्थाले गण्डकीको दाहसंस्कार गरे २४ असार २०७५, आईतवार ०७:५९
पोखरा, असार २४ । प्रदेशको नाममा लगातार विरोध जनाउँदै आएका पोखराका जातिय संस्थाहरुले गण्डकी नामको दाहसंस्कार गरेका छन् । सुरुदेखि नै तमुवान–मगरात नाम राख्नुपर्ने उनीहरुको माग थियो । आइतबार चिप्लेढुंगाबाट शवयात्रा निकालेर तुलसीघाटमा..
पुरा पढ्नुहोस् »