पोखराको रामबजार घटना नयाँ मोडमा (यस्तो छ आफन्तको आरोप) ३ श्रावण २०७५, बिहीबार ११:४६
पोखरा, साउन ३ । पोखरा महानगरपालिका १० रामबजार कालिकामार्गमा गत जेठ २९ गते राति भएको हत्याकाण्डको आरोपी रामजी घलेका आफन्तले प्रहरीले एकपक्षीय रुपमा अनुसन्धान गरेको आरोप लगाएका छन् । घलेका आफन्तले घले निवासमा विहीबार पत्रकार सम्मेलन गरेर यस्तो..
पुरा पढ्नुहोस् »