काँग्रेस प्रबक्ता शर्माको टिप्पणी–देउवा सरकारको निर्णय उल्टाए ओलिकै पदको बैधानिकता हुँदैन ८ फाल्गुन २०७४, मंगलवार ०३:०२
काभ्रे, फागुन ८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर लोकतान्त्रिक पद्धति र लोकतान्त्रको बैधतामाथि प्रश्न उठाउन खोजेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा..
पुरा पढ्नुहोस् »