एमालेबाट को को बन्दैछन् मन्त्री ? (पढ्नुस् सम्भावित सूची) १४ फाल्गुन २०७४, सोमबार ०४:०१
पोखरा, फागुन १४ । सोमबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । यतिबेला नेताहरु मन्त्रीका लागि लविङमा ब्यस्त छन् । सोमबार विस्तार हुने मन्त्रीमण्डलमा एमालेबाट ४ जना मन्त्री बनाउने तयारी बुझिएको छ ।..
पुरा पढ्नुहोस् »