राजनीति


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी १३ बैशाख २०७५, बिहीबार ०५:००

काठमाडौं, बैशाख १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा आज पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल,..

पुरा पढ्नुहोस् »

विश्वप्रकाशको समीक्षा–काँग्रेसले चुनाव हारेका कारण यस्ता छन् (पूर्णपाठ सहित) १३ बैशाख २०७५, बिहीबार ०२:४०

काठमाण्डौं, बैशाख १३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा ‘कांग्रेस रुपान्तरणको एवेण्डा र आधिनिकीकरणको रोडम्याप’ पेश गरेका हुन्..

पुरा पढ्नुहोस् »

काँग्रेसको मैदानमा कम्युनिष्टको खेल-गगन थापा ११ बैशाख २०७५, मंगलवार ०७:३६

काठमाण्डौं, बैशाख ११ । नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचन समिक्षा र आगामी कार्य्दिशाबारे ५१ पेज लामो प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा बसेको चुनावी समिक्षामा उनले प्रदीप पौडेल,..

पुरा पढ्नुहोस् »

गोप्य कोठामा ओलि प्रचण्डको दुईघण्टा घोचपेच ९ बैशाख २०७५, आईतवार १६:१०

काठमाडौं, बैशाख ९ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा..

पुरा पढ्नुहोस् »

पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले संयुक्त सभा गर्दै ९ बैशाख २०७५, आईतवार ०३:०१

काठमाडौं, वैशाख ९ । पार्टी एकताको विषयमा आशंका बढिरहेको बेला नेकपा एमाले र माओवादी केन्द्रले आइतबार संयुक्त कार्यक्रम गर्दैछन् । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर दुवै पार्टीका शीर्ष नेताले आफूहरु चाँडै..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी जेठमा नेपाल आउने ८ बैशाख २०७५, शनिबार १४:२१

काठमाण्डौं, बैशाख ८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोश्रो पटक नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । यही जेठ ११ गते नेपाल आउने गरी तयारी सुरु भैसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य..

पुरा पढ्नुहोस् »

डेढबर्ष पछि कास्की नेविसंघमा नयाँ नेतृत्व, थापा बने सभापति ७ बैशाख २०७५, शुक्रबार १३:५९

पोखरा, बैशाख ७ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीमा लामो समयदेखि नेतृत्व विवाद र नेतृत्व रिक्त थियो । करिब ९ बर्षको विवाद र डेढबर्षको नेतृत्व रिक्तता अन्त्य भएको छ । शुक्रबार नेविसंघ केन्द्रले नयाँ सभापति नियुक्त..

पुरा पढ्नुहोस् »

डा. भट्टराई भारत जाँदै, एक साता उतै रहने ३० चैत्र २०७४, शुक्रबार ०३:१०

काठमाण्डौँ, ३० चैत नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदै छन् । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लागेका डा. भट्टराई एक साता उतै रहने छन् । नयाँ शक्ति..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता खुमबहादुर खड्काको निधन, को हुन् खड्का (पढ्नुस् विस्तृतमा) १६ चैत्र २०७४, शुक्रबार १६:५२

काठमाण्डौं, चैत १६ । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् । अनलाइनखबरसँग कुरा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा थपिएका ३ मन्त्री को हुन् ? (पढ्नुस् पूरा विवरण) १३ चैत्र २०७४, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, चैत १३ । प्रदेश ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक..

पुरा पढ्नुहोस् »