नेपाल


एमाले कास्कीमा नेपाल पक्षलाई अबरोध, सिफारिस नै विवादित १८ आश्विन २०७४, बुधबार १४:११

पोखरा, असोज १८ । नेपाल पक्षधर नेताहरुलाई पन्छाएर उम्मेदवार सिफारिस गरेपछि एमाले कास्कीमा उम्मेदवार छनौट नै विवादित बनेको छ । क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा चुनावका लागि सम्भावित उम्मेदवार सीता गिरी वलीलाई बञ्चित गरेपछि उम्मेदवार छनौट..

पुरा पढ्नुहोस् »

चुनावअघि नै सरकार फेरिन सक्छ–पोखरेल १८ आश्विन २०७४, बुधबार १३:५२

दाङ, असोज १८ । नेकपा एमालेका नेता शंकर पोखरेलले निर्वाचन अघि सरकार परिवर्तनका लागि पनि पहल गरिने बताएका छन् । सत्ता गठबन्धको प्रमुख दल नेकपा माओवादी केन्द्रले नै प्रतिपक्षी दल एमालेसंग एकता गर्ने तयारी गरेका बेला सरकार परिवर्तन हुने÷नहुने..

पुरा पढ्नुहोस् »

एमाले कास्कीमा उम्मेदवार सिफारिस, खगराज सर्वसम्मत १८ आश्विन २०७४, बुधबार १३:२३

पोखरा, असोज १८ । एमाले नेता खगराज अधिकारी कास्की १ बाट एमाले उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस भएका छन् । कास्कीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उनलाई एमालेले सर्वसम्मत प्रश्ताव गरेको हो । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीको..

पुरा पढ्नुहोस् »

पौडेललाई गृहजिल्लामै अवरोध, एउटै क्षेत्रमा ५ जना दावेदार १८ आश्विन २०७४, बुधबार १३:०८

तनहुँ, असोज १८ । काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आगामी चुनावका लागि सर्वसम्मत उम्मेदवार सिफारिस हुन सकेनन् । पार्टी सभापति लगायत अन्य धेरै नेताहरु सर्वसम्मत भएपनि पौडेलका लागि अन्य ४ जनाले चुनौति दिएका छन् । कांग्रेस तनहुँको बुधबारको..

पुरा पढ्नुहोस् »

संघ र प्रदेशसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त १८ आश्विन २०७४, बुधबार ०८:३३

काठमाण्डौं, असोज १८ । निर्वाचन आयोगले आसन्न संघ र प्रदेशसभा चुनावका लागि निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगले हरेक निर्वाचन क्षेत्रका लागि एक÷एक जना निर्वाचन अधिकृत खटाएको हो । जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय..

पुरा पढ्नुहोस् »

गोरखामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु १८ आश्विन २०७४, बुधबार ०२:४५

गोरखा, असोज १७ । ससुरालीमा दसैँको टीका लगाउन जाँदै गरेका गोरखाका विष्णुबहादुर कुमालको दरौँदी नदीमा बगेर ज्यान गएको छ । सिरानचोक गाउँपालिका–४ अमराई गाउँका ५६ वर्षका कुमाललाई सोमबार दिउँसो नदीले बगाएको हो । नदी तर्ने क्रममा बगेर हराएका उनको शव..

पुरा पढ्नुहोस् »

काँग्रेसले थाल्यो लोकतान्त्रिक एकता १८ आश्विन २०७४, बुधबार ०२:३७

काठमाडौं, असोज १८ । बामपन्थी दलहरु एक ठाउँमा आएसँगै नेपाली काँग्रेसले पनि लोकतान्त्रिक एकताको पहल शुरु गरेको छ । चुनावी एकताका काँग्रेसले आफूसँग विचार मिल्ने विभिन्न पार्टीका नेताहरुलाई भेट्ने क्रम थालेको छ । काँग्रेस नेता महेश आचार्यका..

पुरा पढ्नुहोस् »

वाम एकतापछि सरकारको भविष्य के हुन्छ ? १८ आश्विन २०७४, बुधबार ०१:५१

काठमाण्डौं, असोज १८ । सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, अहिलेको संसद्को आयु एक..

पुरा पढ्नुहोस् »

बाम एकता काँग्रेस विरुद्ध होईन–प्रचण्ड १७ आश्विन २०७४, मंगलवार १३:०८

काठमाडौं, असोज १७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन पार्टीबीचको सहकार्य कांग्रेस विरूद्ध नभएको बताएका छन् । एमाले, माओवादी र नयाँ शक्तिबीच सहकार्यको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रचण्डले सहकार्य काँग्रेस..

पुरा पढ्नुहोस् »

एमाले, माओवादी र नयाँ शक्ति एउटै पार्टी बन्दै १७ आश्विन २०७४, मंगलवार १२:५४

काठमाण्डौं, असोज १७ । नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्तीबीच मंसिर २१ गतेपछि एकता हुने भएको छ । तीन पार्टीका शीर्ष नेतृत्वले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि एकता गर्ने सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिपत्र सार्वजनिक गर्दै माओवादी..

पुरा पढ्नुहोस् »