नेपाल


चुनावलाई १ लाख म्यादी प्रहरी भर्ना गरिने २४ आश्विन २०७४, मंगलवार ०१:५३

काठमाण्डौं, असोज २४ । आगामी मंसिर १० र २१ ग्ते हुने प्रतिनिधीसभा र प्रदेश सभाको चुनावका लागि झण्डै १ लाख म्यादी प्रहरी भर्ना गरिने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ..

पुरा पढ्नुहोस् »

काठमाडौंमा कांग्रेसका उम्मेदवार सिफारिस २३ आश्विन २०७४, सोमबार १७:०८

काठमाडौं, असोज २३ । आगामी मंसिरमा २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं १ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह..

पुरा पढ्नुहोस् »

नयाँ मुलुकी ऐन केही दिनभित्रै–मन्त्री थापा २३ आश्विन २०७४, सोमबार १७:०१

पोखरा, असोज २३ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले केही दिनमै मुलुकी ऐन नयाँ बन्ने बताएका छन् । कास्की आदर्श सेवा समाजको पोखरामा आयोजित प्रथम विश्व सम्मेलनमा बोल्दै मन्त्री थापाले मुलुकी ऐनका लागि ५ वटा विधेयक पारित..

पुरा पढ्नुहोस् »

टिकट लिन नेताको राजधानी दौड २३ आश्विन २०७४, सोमबार ०२:०२

प्रकाश ढकाल पोखरा, असोज २३ । प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गएपछि राजनीतिक दलहरुमा चुनावप्रतिको चासो उत्तिकै बढेको छ । सवैजसो दलहरुले जिल्लाबाट सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस पठाईसकेका छन् । जिल्लाबाट नाम..

पुरा पढ्नुहोस् »

नवराज सिलवाल ललितपुर १ बाट एमालेका उम्मेदवार २३ आश्विन २०७४, सोमबार ०१:४९

काठमाण्डौं, असोज २३ । नेकपा एमालेमा प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिश भएका छन् । प्राविधिक रूपमा अझै प्रहरी सेवामै रहेका सिलवाललाई एमाले ललितपुर जिल्ला..

पुरा पढ्नुहोस् »

राजपा र फोरमले माग्यो–प्रदेशमा १३५ सीटसहित मुख्यमन्त्री २३ आश्विन २०७४, सोमबार ०१:४२

काठमाडौं, असोज २३ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाली कांग्रेससँग प्रदेश सभामा १३५ सिटसहित २ प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छन् । संयुक्त रुपमा चुनावमा जाने निर्णय गरेका यी दुई दललाई कांग्रेसले मिलेर जान आग्रह..

पुरा पढ्नुहोस् »

विद्युतीय मुद्रा चलाउन संसदमा प्रश्ताव दर्ता २२ आश्विन २०७४, आईतवार १२:४९

काठमाडौं, असोज २२ । आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापित गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । भ्रष्टाचारको जालो कोही अछुतो नरहेको र भ्रष्टाचार..

पुरा पढ्नुहोस् »

५० करोड ठगेर बेपत्ता जैसवाल भेटिईन् (घटनाको विवरण सहित) २२ आश्विन २०७४, आईतवार १२:२९

पोखरा, असोज २२ । मुल सकडबाट भित्र सानो गल्ली । गुफा जस्तै ठाउँमा साँघुरो पुरानो घर । त्यो घरको पनि साना २ कोठा । त्यही सानो कोठामा पहिचान लुकाएर जेठ १५ गतेदेखि बसेका रहेछन् उनीहरु । मुसा दुलोमा लुके झै गरी अभियुक्त देवीकुमारी भुजेल र उनका पति..

पुरा पढ्नुहोस् »

प्रदेशमा सात मन्त्रालय बनाईने (कुन कुन सहित) २१ आश्विन २०७४, शनिबार ०२:२६

काठमाडौ, असोज २१ । संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय सहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै ढेड महिनाको..

पुरा पढ्नुहोस् »

काँग्रेसमा उम्मेदवारमाथी यस्तो मापदण्ड (हेर्नुस् पूरा पाठ) २१ आश्विन २०७४, शनिबार ०१:४६

काठमाण्डौं, असोज २१ । प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिँदै जाँदा नेपाली काँग्रेसले उम्मेदवार बन्ने मापदण्ड तय गरेको छ । काँग्रेसको कार्यसम्पादन समितिको बैठकले धेरै उम्मेदवारले दावी गर्न सक्ने र लगातार एउटै ब्यक्तिले फाईदा लिन सक्ने..

पुरा पढ्नुहोस् »