सदनमा सरकार र सांसदको घोचपेच, बजेट बहुमतले पारित ७ असार २०७५, बिहीबार १४:३५
प्रकाश ढकाल पोखरा, असार ७ । आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि प्रदेश सरकारले प्रश्तुत गरेको बजेट बहुमतले पारित भएको छ । करिब १ सातासम्म लगातार छलफलपछि बजेट पास गरिएको हो । बजेटमा सत्तापक्ष एमाले र माओवादीको समर्थन थियो भने काँग्रेस र नयाँ..
पुरा पढ्नुहोस् »