गण्डकी


प्रदेशको नाम सदनमा पुग्यो, गण्डकी–तमुवान राख्ने सम्भावना १० असार २०७५, आईतवार १६:३९

पोखरा, असार १० । प्रदेश नम्बर ४ को नाम राख्नका लागि आइतबार सदनमा प्रश्ताव पेश गरिएको छ । प्रदेश नामाकंन र राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले छलफलबाट आएका सुझावका आधारमा ४ वटा नाम सदनमा पेश गरे । थापा संयोजकत्वको टोलिले ७० दिन..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम आज राखिने (छलफलमा कुन नाम अगाडी?) १० असार २०७५, आईतवार ०२:५३

पोखरा, असार १० । प्रदेश नम्बर ४ को नामबारे आज संसदमा छलफल हुँदैछ । यसअघि नै उपसभामुख सिर्जना शर्माले नामका बिषयमा असार १० गते छलफल गर्ने मिति तय गरेकी थिईन् । गएको जेठ २१ गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विकल्प सहितको प्रतिबेदन..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको तेश्रो नगर सभा आज १० असार २०७५, आईतवार ०२:५२

पोखरा, असार १० गते । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷७६ को नीति, कार्यक्रम र बजेट आज सार्वजनीक गदै छ । महानगरको तेश्रो नगर सभामा नीति, कार्यक्रम र बजेट ल्याउने छ । महानगरले पौने ६ अर्वको बजेट ल्याउने भएको हो । सबै प्रकारका..

पुरा पढ्नुहोस् »

महानगरका पौडेल वेपत्ता ९ असार २०७५, शनिबार ०९:४२

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि वेपत्ता भएका छन् । शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएका उनी अहिले सम्म फेला परेका छैनन् । उनी वेपत्ता भएको खबर..

पुरा पढ्नुहोस् »

नेपालमा पहिलो पटक खेलाडीको स्वास्थ्य र जिवन विमा सुरु ९ असार २०७५, शनिबार ०४:५६

पोखरा, असार ९ । नेपालमा नै पहिलो पटक खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले यसलाई नेपालमा नै पहिलो पटक सुरुवात गरेको हो । भलिबल र..

पुरा पढ्नुहोस् »

सामुदायिक सेवा केन्दक्रो सरसफाई तेस्रो सातामा ९ असार २०७५, शनिबार ०४:५४

हेमजा, असार ९ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा गरिएको सरसफाइ अभियान तेस्रो सातामा आइपुगेको छ । तेस्रो सातामा स्थानीय लामाचौतारादेखि तिबेतियनक्यामसम्मको भित्रीबाटो सरसफाई गरिएको छ । वडा अध्यक्ष शोभाकर..

पुरा पढ्नुहोस् »

जनतामुखी सेवा र पूर्वाधारमा मन्त्रीको जोड ८ असार २०७५, शुक्रबार ०९:०६

पोखरा, असार ८ । तेस्रो महानगर सभामा जटेको पोखरा लेखनाथ महानगरपालिकाले नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयको बारेमा प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ७ जना मन्त्रीसँग छलफल गरेको छ । महानगरका मेयर मानबहादुर जिसीको..

पुरा पढ्नुहोस् »

पोखराको बजेट पौने ६ अर्व ८ असार २०७५, शुक्रबार ०९:०५

पोखरा, असार ८ । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट बनाउने काम गरिरहेको छ । आगामी बर्षका लागि करिव पौने ६ अर्वको बजेट प्रक्षेपण गरिएको छ । सबै प्रकारका अनुदान सहित महानगरको आन्तरिक आम्दानीले ५ अर्व ६५ करोड ६५ लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »

उद्घोषण कला तालिम सकियो ८ असार २०७५, शुक्रबार ०९:०३

पोखरा, असार ८ । पोखरा लेखनाथमहान गरपालिका वडा नम्बर १० स्थित रंगशाला आमा समूहको आयोजनामा भएको उद्घोषण कला तथा नेतृत्व विकास सम्बन्धी ७ दिने तालिम सकिएको छ । महिलाहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले महागरको सहयोगमा तालिम आयोजना गरिएको हो..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को बजेट बहुमतले पारित ८ असार २०७५, शुक्रबार ०९:०१

बजेट मागेको दौरा हैन–अर्थमन्त्री प्रकाश ढकाल पोखरा, असार ८ । आगामीआर्थिक बर्ष २०७५÷०७६ कालागिप्रदेश सरकारले प्रश्तुत गरेको बजेट बहुमतले पारित भएको छ । करिब १ सातासम्मलगातार छलफलपछि बजेट पास गरिएको हो । बजेटमा सत्तापक्षएमाले र माओवादीको..

पुरा पढ्नुहोस् »