प्रदेशको नाम गण्डकी राखे नयाँ शक्तिले विरोध गर्ने २१ असार २०७५, बिहीबार ०२:३८
पोखरा, असार २१ । प्रदेश ४ को नाम गण्डकी राख्ने बिषयमा नयाँ शक्ति पार्टी नेपाल विपक्षमा उभिएको छ । निर्विवादित राजधानी पाएको प्रदेश ४ ले नाममा भने धेरै अवरोध र अप्ठ्यारा ब्यहोर्नुपरेको थियो । अव भने लगभग गण्डकी नाम राख्ने पक्षमा सहमति पुगेको छ..
पुरा पढ्नुहोस् »