गण्डकीका ७ ओलम्पिक खेलाडीलाई प्रदेश सरकारले मासिक भत्ता दिने ३ असार २०८०, आईतवार १४:४२
पोखरा, ३ असार । गण्डकी प्रदेशले ओलम्पिकमा सहभागी ७ खेलाडीलाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जीत प्रकाश आलेले मासिक भत्ता उपलब्ध गराउने तयारी भएको बताएका हुन् । उनका अनुसार मासिक ५ हजारका दरले..
पुरा पढ्नुहोस् »