मुस्ताङको जलवायु संकट र निषेधित क्षेत्र हटाउन माग ८ मंसिर २०८२, आईतवार ०३:५२
पोखरा, मंसिर ७ । मुस्ताङमा भइरहेको जलवायु संकट र निषेधित क्षेत्र हटाउनेलगायतका माग राखेर जनप्रतिनिधिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । जिल्ला समन्य समिति मुस्ताङ प्रमुख माया गुरुङको नेतृत्वमा जिल्लाका पाँचवटै स्थानीय तहका..
पुरा पढ्नुहोस् »

