गण्डकी प्रदेशका पाँच विधेयक प्रमाणिकरण २७ असार २०७५, बुधबार १३:३४
पोखरा, असार २७ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका पाँच वटा विधेयक बुधबार प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष २०७५÷७६..
पुरा पढ्नुहोस् »