गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक पौडेल १ लाख घुससहित अख्तियारको फन्दामा १६ मंसिर २०७५, आईतवार १२:४५
पोखरा, मंसिर १६ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आईतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलिले उनलाई रंगेहात पक्राउ गरेको हो । लोकसेवा आयोगमा परीक्षा..
पुरा पढ्नुहोस् »