क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी १५ कार्तिक २०७५, बिहीबार ०१:२६
काभ्रे, कार्तिक १५ । मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको अवैध लगानी । एक महिनाको बिदा स्वीकृत गराएर..
पुरा पढ्नुहोस् »