जनकपुर–जयनगर रेल सञ्चालनको जिम्मा भारतलाई दिने तयारी ८ कार्तिक २०७५, बिहीबार ०३:२६
जनकपुर, कार्तिक ८ । जयनगर–जनकपुर रेल सञ्चालनको अन्तिम तयारी हुँदा नेपाल पूर्ण रूपमा भारतमै भर पर्नुपर्ने भएको छ । रेल र दक्ष चालक नहुँदा रेल्वे भारतलाई नै भाडामा दिएर सञ्चालनको तयारी थालिएको छ । रेल्वे निर्माणको रेखदेख अहिले रेल विभागले..
पुरा पढ्नुहोस् »