अवैध रुपमा नदीजन्य पदार्थ चोरी गर्ने ५ टिप्पर प्रहरी नियन्त्रण ६ पुष २०८०, शुक्रबार ०१:०५
पोखरा, पुस ६ । अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० बाट अवैधरुपमा नदीजन्य पदार्थ चोरी गरेको आरोपमा प्रहरीले ५ वटा टिप्पर नियन्त्रणमा लिएको छ । एक्यापबाट ढुंगा, गिट्टी, बालुवा पोखरा ल्याउँदै गरेको अवस्थामा पोखरा १९ चितेपानीबाट ती ट्रिपरहरूलाई..
पुरा पढ्नुहोस् »