पियनको सम्पत्ति ९ करोड ७३ लाख ! १६ माघ २०७६, बिहीबार १३:१५
काठमाण्डौं, माघ १६ । १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती..
पुरा पढ्नुहोस् »