अर्थ/विकास


पेट्रोलको भाउ बढ्यो ३२ श्रावण २०७७, आईतवार १३:४८

पोखरा, साउन ३२ । पेट्रोलियम पदार्थको भाउ बढेको छ । आइतबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य १ रुपैयाँ बढाईएको हो । डिजेल, पेट्रोल र मट्टीतेलको भाउमा समान बृद्धी भएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटरले ३ सयको तेल अनिवार्य हाल्नुपर्ने, मोटरसाईकललाई ५ सय ३२ श्रावण २०७७, आईतवार १३:२४

पोखरा, साउन ३२ । पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै पेट्रोल पम्प पनि जोखिम क्षेत्रमा परेको छ । लकडाउन खुलेर बजार पूर्ववत अवस्थामा फर्किन लाग्न दैनिक सयौं उपभोक्ता जाने पेट्रोल पम्प नै कोरोना संक्रमण फैलिने माध्यम बन्ने त होइन..

पुरा पढ्नुहोस् »

बैङ्ककाे किस्ता तिर्न नसकेपछि भैंसी सङ्ग बस साटफेर २८ श्रावण २०७७, बुधबार १८:०५

पाेखरा २८ साउन । यहाँका एक यातायात ब्यवसायीले आफ्नाे बस भैंसी सँग सट्टिपट्टी गरेका छन । पाेखरा देखि लाचाेक घाचाेक सडक खण्डमा सञ्चालन हुँदै आएकाे ग१ख ४१०१ नम्वरकाे वस स्थानियकाे भैंसी सङ्ग साटेका हुन । काेराेना कहरका कारण लामाे समयदेखी..

पुरा पढ्नुहोस् »

सुनको मुल्य एकैदिन ६ हजार घट्यो २८ श्रावण २०७७, बुधबार ०९:५६

काठमाडौँ, साउन २८। नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र..

पुरा पढ्नुहोस् »

खानेपानीका हाकिम श्रोत नखुलेको १० लाख सहित पक्राउ २६ श्रावण २०७७, सोमबार ०३:१२

पोखरा, साउन २६ । नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुसररिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका..

पुरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो २६ श्रावण २०७७, सोमबार ०२:१०

पोखरा, साउन २६ । पछिल्लो दिनहरुमा लगातार आकाशिएको सुनको भाउ हिजो केही घटेको छ । सोमबार तोलामा ९ सय रुपैयाँ घटेको हो । सुनको भाउ सोमबार तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्टिय बजारमा..

पुरा पढ्नुहोस् »

घुस लिएको आरोपमा पक्राउ परेका ढोरपाटनका इन्जिनियरमाथी मुद्धा दायर २५ श्रावण २०७७, आईतवार १२:२७

पोखरा, साउन २५ । बागलुङको ढोरपाटनका इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । केही समयअघि ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीले गुजा, सिलगुम, ओखरधारा, खोलेसिबाङ सडकका उपभोक्ता सँग अन्तिम मुल्यांकन गराउने क्रममा १ लाख लिएका..

पुरा पढ्नुहोस् »

डेढ करोडको चेकसहित विद्युतका कर्मचारी पक्राउ २५ श्रावण २०७७, आईतवार ०२:५६

काठमाण्डौं, साउन २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ बराबरको चेकसहित पक्राउ गरेको छ । उनलाई सिन्धुली कमलामाई नगरपालिका–९..

पुरा पढ्नुहोस् »

कोरोनाको कहरलाई अवसरका रुपमा लिदै युवाहरुले खोले नेपाली खाजाघर २३ श्रावण २०७७, शुक्रबार १०:४५

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश श्रेष्ठ सहित केही युवाहरुले कोरोनाको कहरलाई अवसरका रुपमा लिने उद्देश्य सहित पोखराको सिर्जना चोकमा स्वीट होम नेपाली खाजा तथा खाना..

पुरा पढ्नुहोस् »

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ५ श्रावण २०७७, सोमबार १२:०४

पोखरा, साउन ५ । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सव इन्जिनियर घुस सहित रंगेहात पक्राउ परेका छन् । सोमबार निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारले पिछा गरेको थियो । १..

पुरा पढ्नुहोस् »