नेपालको आर्थिक विकासमा जापानी सहयोगप्रति राष्ट्रपति भण्डारीबाट धन्यवाद व्यक्त ४ कार्तिक २०७६, सोमबार ०८:०१
काठमाडौं, कार्तिक ४ । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । राष्ट्रपति..
पुरा पढ्नुहोस् »