स्थानीयले रोकेपछि अन्नपूर्ण आधार शिविरमा सडक नलैजाने गाउँपालिकाको निर्णय ५ आश्विन २०७५, शुक्रबार ०५:३६
पोखरा, असोज ५ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पदमार्ग क्षेत्रमा सडक नखन्ने निर्णय गरेको छ । आधार शिविरको बाटोमा पर्ने स्थानीयहरुले सडक नखन्ने निर्णय गरेपछि गाउँपालिकाले त्यसैलाई समर्थन गरेको हो । विश्वकै उत्कृष्ट पदमार्ग क्षेत्रमा पर्ने..
पुरा पढ्नुहोस् »