घुस लिएको अरोपमा वडासचिव पक्राउ ९ पुष २०७५, सोमबार ११:०७
बुटवल, पुस ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले आज बिहान बुटवलको हाटवजार लाइनबाट काउचालाई पक्राउ गरेको जनाएको छ । स्थानीय तहका कर्मचारी बिभिन्न माग..
पुरा पढ्नुहोस् »