अर्थ/विकास


वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने ११ माघ २०७५, शुक्रबार ०२:३८

काठमाण्डौं, माघ ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्यण..

पुरा पढ्नुहोस् »

पोखरामा नेपाल–भारत उर्जा बैठक, बिजुली साटासाट गर्ने सहमति ११ माघ २०७५, शुक्रबार ०२:१८

प्रकाश ढकाल पोखरा, माघ ११ । इनर्जी बैंकिङ सम्बन्धी दिपक्षीय सहमति गर्दै पोखरामा जारी नेपाल भारत उर्जा सचिवस्तरीय छैठौं बैठक विहिबार सकिएको छ । नयाँ सहमति अनुसार अव नेपाल र भारतबीच विजुली साटासाट हुनेछ । एक देश र अर्को देशबीच चाहिएको बेला उर्जा..

पुरा पढ्नुहोस् »

बैंकले तोके नयाँ ब्याजदर, कुन बैंकको कति ? ९ माघ २०७५, बुधबार १४:०६

काठमाण्डौं, माघ ९ । चालु आर्थिक वर्ष २०७५÷०७६को दोस्रो त्रैमास सकिएसँगै बैंकहरूले ब्याजको आधारदर (बेसरेट) निर्धारण गरेका छन् । बैंकले प्रत्येक तीन–तीन महिनामा नयाँ ब्याजदर सार्वजनिक गर्ने व्यवस्थाअनुसार नयाँ आधारदर निर्धारण गरेका हुन्..

पुरा पढ्नुहोस् »

वाइड बडी जाँचबुझ आयोग नै बेखवर, दुई सातासम्म सुरु भएन छानवीन ९ माघ २०७५, बुधबार ०३:३३

काठमाण्डौं, माघ ९ । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेको सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन..

पुरा पढ्नुहोस् »

कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार ८ माघ २०७५, मंगलवार ०२:४६

काठमाण्डौं, माघ ८ । नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाँया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन् । पार्टीका ६३ सांसदलाई इच्छाएका तीन वटा मन्त्रालय..

पुरा पढ्नुहोस् »

पोखराको सहकारीमै सुरु भयो एटिएम ८ माघ २०७५, मंगलवार ०२:२४

पोखरा, माघ ८ । पोखरा रोयल सहकारीले एटिएम सेवा सुरु गरेको छ । सहकारीको कार्यालय बुद्धचोकबाट एटिएम सुविधा सुरु गरिएको छ । सोमबार गण्डकी प्रदेशका सहकारीमन्त्री लेखबहादुर थापाले एटिएम शुभारम्भ गरे । थापाले सहकारीहरु पछिल्लो समय आधुनिक बन्ने क्रम..

पुरा पढ्नुहोस् »

शीतलनिवासलाई नारायणहिटी दरबारभन्दा भव्य बनाउने सरकारको तयारी ७ माघ २०७५, सोमबार ०२:४८

काठमाण्डौं, माघ ७ । सरकारले राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ‘प्रहरी प्रतिष्ठान महाराजगन्ज विस्थापन गरी गुरु..

पुरा पढ्नुहोस् »

पोखरामा च्याम्बर अफ कमर्श स्थापना, किसान बने पहिलो अध्यक्ष ४ माघ २०७५, शुक्रबार ०३:२२

पोखरा, माघ ४ । पोखरा चेम्बर अफ कमर्श कास्की गठन भएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत रहने गरी संस्था स्थापना भएको हो । कास्की जिल्ला कार्यक्षेत्र रहने गरी गठन भएको शाखाकोे नेतृत्व किसान सुनारले लिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा..

पुरा पढ्नुहोस् »

पोखरा चक्रपथ–२० बर्षमा ५ डिजाईन, काम शून्य (नयाँ डिजाइन हेर्नुस) ४ माघ २०७५, शुक्रबार ०२:५०

प्रकाश ढकाल पोखरा, माघ ४ । पोखरामा चक्रपथ निर्माणका लागि पुनः अर्को प्रश्ताव अघि सारिएको छ । पोखरा महानगरपालिका र तनहूँको शुक्लागण्डकीलाई समेत समेटेर बृहत्तर चक्रपथ निर्माण गर्न चिनियाँ टोलि इच्छुक देखिएको छ । प्रारम्भीक अध्ययनको काम सकेर..

पुरा पढ्नुहोस् »

तप्राङको पहिरो–राज्यकोषको दोहन, दुई करोड सकिदाँ पनि समस्या उस्तै ३ माघ २०७५, बिहीबार ०२:५६

पोखरा, माघ ३ । कास्कीको मादी गाउँपालिका–६ तप्राङमा २०६७ सालमा ठूलो पहिरो झर्यो । धनजनकै क्षति हुने गरि झरेको पहिरो अहिलेसम्म झरिरहेकै छ । पहिरो नियन्त्रणका लागि सरकारले बर्षेनी बजेट पठाएपनि त्यसले खासै उपलब्धीपूर्ण काम हुन सकेको छैन । क्रमागत..

पुरा पढ्नुहोस् »