रुपाताल परियोजना–दोश्रो चरणको मुआब्जा निर्धारण १७ असार २०७६, मंगलवार ०३:५५
प्रकाश ढकाल पोखरा, असार १७ । रुपताल संरक्षण एककिृत विकास परियोजना अन्तर्गत बाँध बाध्न आवश्यक पर्ने जग्गाको दोश्रो चरणको मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले साविक रुपाकोट गाविस ९,..
पुरा पढ्नुहोस् »