५ करोड ठगी गर्ने अस्पतालका सञ्चालक पक्राउ २७ जेष्ठ २०७६, सोमबार १८:३०
पर्सा, जेठ २८ । पर्सा प्रहरीले ५ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने एक अस्पताल सञ्चालकलाई पक्राउ गरेको छ । वीरगञ्जको छप्कैयामा रहेको एसिया मेडिकेयर अस्पतालका सञ्चालक २८ वर्षीय सुरजकुमार सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो..
पुरा पढ्नुहोस् »