चुरोट र मदिरामा १० प्रतिशत मूल्य बढ्यो, डिजेल–पेट्रोलमा १ रुपैयाँ कर थपियो १६ जेष्ठ २०७६, बिहीबार ०३:२४
काठमाण्डौं, जेठ १६ । बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ । १ साउनदेखि पेट्रोलबाट..
पुरा पढ्नुहोस् »