कास्कीमा सात बर्षसम्म बनेन पुल १० बैशाख २०७६, मंगलवार ०२:४०
प्रकाश ढकाल पोखरा, बैशाख १० । ठेकेदारको लापरबाही र सरकारको निरिहताले कास्कीमा एउटा मोटरेवल पुल ठेक्का सम्झौता गरिएको ७ बर्षसम्म पनि बनेको छैन । कास्कीको घुम्ले स्थित मादी नदीको ७३ मिटर लामो पक्की मोटरेवल पुल बनाउनका लागि २०६९ साउनमा..
पुरा पढ्नुहोस् »