समाज


मन्त्रिमण्डल विस्तार, दोश्रो बरियता पोखरेललाई (को कुन मन्त्री) १४ फाल्गुन २०७४, सोमबार ११:१२

काठमाण्डौं, फागुन १४ । एमाले महासचिव ईश्वर पोखरेलले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले महासविच पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारी दिँदै सरकार विस्तार गरेका छन् । अर्थमन्त्रीमा दाबेदारिता..

पुरा पढ्नुहोस् »

पोखराको बैदाममा डिएसपी खटाईने (हेर्नुस् को आउँदैछ) १४ फाल्गुन २०७४, सोमबार १०:५३

पोखरा, फागुन १४ । पोखराको वडा प्रहरी कार्यालय बैदामलाई डिएसपीको कमाण्ड दिईने भएको छ । इन्सपेक्टर प्रमुख रहदै आएको यो कार्यालयमा प्रहरी प्रधान कार्यालयले डिएसपी पठाउन लागेको हो । डिएसपी नवीन कार्कीलाई बैदाममा सरुवा गरिएको छ । गत शुक्रबार उनलाई..

पुरा पढ्नुहोस् »

रेशम चौधरीले गरे आत्मसमर्पण, अदालतमा बयान सुरु १४ फाल्गुन २०७४, सोमबार ०७:३८

कैलाली, फागुन १४ । टीकापुर घटनाका फरार अभियुक्त सांसद रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । लामो समयदेखि फरार रहेका चौधरीले आज बिहान ११ बजे जिल्ला अदालत कैलालीमा आत्मसर्पण गरेका हुन् । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । अहिले कैलाली..

पुरा पढ्नुहोस् »

पशुपालनबारे तालिम लिने मन छ ? यो समाचार पढ्नुस् १४ फाल्गुन २०७४, सोमबार ०३:५०

पोखरा, फागुन १४ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा केन्द्रिय समितिको आयोजना र क्षेत्रीय पशु सेवा तालीम केन्द्र पोखराको संयोजनमा निजी प्राईभेट पाराभेटहरुलाई कृत्रिम गर्भाधान तालीम आयोजना गरिएको छ । २ सतासम्म चल्ने तालिममा सहभागी..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको कडा चेतावनी–गुण्डागर्दी गर्नेलाई सरकारले छोड्दैन १४ फाल्गुन २०७४, सोमबार ०३:२७

पोखरा, फागुन १४ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका काममा अवरोध हुनेगरी भएका गुण्डागर्दी अन्त्य गर्ने बताएका छन् । उनले जनतालाई सहज रुपमा लगानी गर्ने र त्यसको प्रतिफल लिने अधिकार भएको भन्दै आयोजनामा अवरोध गर्ने कोही पनि..

पुरा पढ्नुहोस् »

आज प्रधानमन्त्री ओलीको जन्मदिन, ’विशेष’ मनाउने तयारी ११ फाल्गुन २०७४, शुक्रबार ०२:४०

काठमाण्डौं, फागुन ११ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आज ६६औं जन्मदिन परेको छ । यो जन्मदिनलाई विशेष बनाउने एमालेको तयारी छ । स्रोतका अनुसार स्थायी कमिटी बैठकमा जन्मदिन मनाउने तयारी गरिएको हो । बैठक सुरु हुनुअघि केक काट्न लागिएको छ ।..

पुरा पढ्नुहोस् »

नेविसंघ नेतृ पौडेलको मृत्यु–सहमतिपछि विहिबार अन्त्यष्टी गरिने ९ फाल्गुन २०७४, बुधबार १४:३३

पोखरा, फागुन ९ । नेविसंघ जनप्रिय माविकी सदस्य बन्दना पौडेलको मृत्युपछि आन्दोलनरत पक्ष र ब्यवसायी सहित प्रहरी प्रशासन बीच सहमति भएको छ । बुधबार साँझ भएको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम सकिएको विद्यार्थी नेता भानु ढकालले जानकारी दिए । उनका..

पुरा पढ्नुहोस् »

तनहूँमा दुर्घटना हुँदा कास्कीका खत्रीको मृत्यु ९ फाल्गुन २०७४, बुधबार १३:४४

पोखरा, फागुन ९ । तनहूँको बेलचौतारामा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखरातर्फ आउँदै गरेको बस नालीमा पल्टिँदा कास्की भरतपोखरीका ३८ बर्षिय कुलबहादुर खत्रीको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको लागि पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

पोखरामा विस्फोट गराउने विप्लव कार्यकर्ता पक्राउ ९ फाल्गुन २०७४, बुधबार १३:२८

पोखरा, फागुन ९ । पोखरामा मंगलबार विस्फोट गराउने विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ परेका छन् । घटनामा संलग्न भएको आशंकामा कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा ३१ का विप्लव समूहका जनसरकार प्रमुख जगन भन्ने..

पुरा पढ्नुहोस् »

BREAKING-मोष्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए ९ फाल्गुन २०७४, बुधबार ०२:०८

रुपन्देही, फागुन ९ । मोष्ट वान्टेड गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनी मारिएका हुन् । पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको..

पुरा पढ्नुहोस् »