समाज


प्रदेशप्रमुखले ४० बर्षपछि जब आफ्ना गुरुलाई भेटे….. २५ फाल्गुन २०७४, शुक्रबार ०१:५५

पोखरा, फागुन २५ । प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरले आफ्ना गुरु जोर्ज जोनलाई विहीबार भेटघाट गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा आफूलाई पढाएका जोर्ज जोनलाई ४० वर्षपछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० स्थित उनकै निवास पुगेर प्रमुख कुवँरले..

पुरा पढ्नुहोस् »

‘महिलाहरु सक्षम छन्’ २४ फाल्गुन २०७४, बिहीबार ०१:५७

पोखरा, फागुन २४ । महिलाहरु हरेक क्षेत्रमा सक्षम भएपनि पाखा लगाउने काम भएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघ कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले..

पुरा पढ्नुहोस् »

नायिका बनाइदिन्छु भन्दै किशोरीको बलात्कार, फोटोग्राफर पक्राउ २३ फाल्गुन २०७४, बुधबार १३:२६

काठमाण्डौं, फागुन २३ । किशोरीलाई नायिका बनाइदिन्छु भन्दै बलात्कार गरेको आरोपमा एक फोटोग्राफरलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको खैरहनी–१३ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने अमन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले आफू कलाकार भएको..

पुरा पढ्नुहोस् »

फागुन २५ र २६ गते नेपाल बन्दको घोषणा (पर्चाबाटै यस्तो धम्की) २३ फाल्गुन २०७४, बुधबार १३:०४

पोखरा, फागुन २३ । नेपाल बन्द भएको केही दिनमा फेरी नेपाल बन्द हुने भएको छ । पूर्व जनमुक्ति सेना रञ्जित गुरुङको समुहले फागुन २५ र २६ गते नेपाल बन्दको आहन गरेको हो । उक्त समुहले ४ बुँदे माग राख्दै बन्दको आहन गरेको हो । जनयुद्ध र जनआन्दोलनका घाईतेलाई..

पुरा पढ्नुहोस् »

समाजसेवीलाई तमु कला साहित्य परिषदको सम्मान १८ फाल्गुन २०७४, शुक्रबार ०४:२६

पोखरा, फागुन १८ । तमु कला साहित्य परिषद् नेपालले बिदेशमा रहेका नेपाली समाजसेवीहरुलाई पोखरामा सम्मान गरेको छ । घरायसी कामले विदा मनाउन नेपाल आएका र छुट्टी सकेर कार्यक्षेत्र फर्किन लागेका नेपालीहरुलाई परिषद्ले स्वागत र विदाई गरेको हो । विशेष..

पुरा पढ्नुहोस् »

होलीमा २५ युवती पक्राउ १७ फाल्गुन २०७४, बिहीबार १६:३१

काठमाण्डौं, फागुन १७ । होली मनाउने क्रममा उच्छृखंल गतिविधि गर्ने २५ युवतिलाई काठमाण्डौं प्रहरीले पक्राउ गरेको छ । होलीमा गलत मनसायले उछृखंल ब्यवहार देखाउने उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार २५..

पुरा पढ्नुहोस् »

होली खेल्दा घरको छतबाट खसेर १ जनाको मृत्यु १७ फाल्गुन २०७४, बिहीबार १६:१७

पोखरा, फागुन १७ । पोखरामा होली खेल्नेक्रममा घरको छतबाट खस्दा एक बालक ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो । उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान..

पुरा पढ्नुहोस् »

पर्सामा प्रहरी कार्यालय आडैमा गोली चल्यो, स्थानीय त्रसित १७ फाल्गुन २०७४, बिहीबार ०३:५६

पर्सा, फागुन १७ । पर्साको जिल्ला प्रहरी कार्यालय नजिकै गोली चलेको छ । अज्ञात हतियारधारीले गोली चलाउँदा वीरगन्ज महानगपालिका–१३ रानीघाटका ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयभन्दा ५० मिटर पश्चिममा रहेको..

पुरा पढ्नुहोस् »

शुरु भयो नक्कली नोटको विगविगी, ५ जना पक्राउ १५ फाल्गुन २०७४, मंगलवार ०६:५५

काठमाण्डौं, फागुन १५ । काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप..

पुरा पढ्नुहोस् »

श्रीमानलाई झुक्याएर प्रेमीसँग गेष्ट हाउस धाउँदा यसरी फसे महिला १५ फाल्गुन २०७४, मंगलवार ०२:३१

काठमाण्डौं, फागुन १५ । श्रीमान् विदेश भएका महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएका एक पूर्वसैनिक पक्राउ परेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रेमिीहरुसँग..

पुरा पढ्नुहोस् »