समाज


पोखरा ४ मा मात्रै साढे २ लाखको बाह्य राहत ७ बैशाख २०७७, आईतवार १२:३०

पोेखरा, बैशाख ७ । पोखरा महानगरपालिका ४ मा विपन्न परिवारका लागि महानगर बाहेक बाह्य सहयोगीहरुले करिव साढे २ लाखको राहत वितरण गरेका छन् । विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले सहयोग वितरण गरेका हुन् । महानगरले बनाएको मापदण्ड अनुसार नै सबैले राहत..

पुरा पढ्नुहोस् »

कास्कीमा भूकम्पको धक्का महशुस ६ बैशाख २०७७, शनिबार ०५:५७

पोेखरा, बैशाख ६ । कास्कीको पुरुञ्चौरलाई केन्द्रविन्दु बनाएर शनिबार विहान भूकम्पको धक्का महशुस भएको छ । ११ बजेर १५ मिनेटमा पुरुञ्चौर केन्द्र बनाएर ३ रेक्टरको भूकम्प गएको हो । भूकम्पको धक्का कस्की र पर्वत लगायतका जिल्लामा पनि महशुस भएको थियो..

पुरा पढ्नुहोस् »

नेपालमा एकैदिन ८ जनामा देखियो कोरोना पोजिटिभ ५ बैशाख २०७७, शुक्रबार १३:१०

उदयपुर, बैशाख ५ । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । भुल्केस्थित मस्जिदमा लुकेर..

पुरा पढ्नुहोस् »

पत्रकार गिरीले गरे मजदुरलाई सहयोग ४ बैशाख २०७७, बिहीबार १५:३०

पोखरा, बैशाख ४ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवारलाई पत्रकार अर्जुन गिरीले राहत सामग्री वितरण गरेका छन् । पोखरा महानगरपालिकाको १७ र २१ जोड्ने फुस्रेखोला माथिको..

पुरा पढ्नुहोस् »

मुस्ताङबासीद्धारा लकडाउनमा रोकिएका उपल्लो मुस्ताङका २ सय ९४ विद्यार्थीलाई खाद्यान्न सहयोग २ बैशाख २०७७, मंगलवार १८:२३

पोखरा २ वैशाख । जाडो छल्न पोखरा झरेका उपल्लो मुस्ताङका गुम्बा स्कुलका विद्यार्थीलाई मुस्ताङबासीले खाद्यान्न सामाग्री प्रदान गरेका छन । हिउदको समयमा उपल्लो मुस्ताङमा जाडो वढी हुने भएपछि कार्तिक देखी पोखरा बस्दै आएका र फर्कने वेला चैत्रको..

पुरा पढ्नुहोस् »

लकडाउन १२ दिन थप, बैशाख १५ गतेसम्म जारी हुने मन्त्रीपरिषद्को निर्णय २ बैशाख २०७७, मंगलवार ०९:४२

पोखरा, बैशाख २ । कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन १२ दिन थप गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । हवाई उडान बैठकले वैशाख १८ गतेसम्म स्थगित गरिनेछ । चैत ११ गतेदेखि..

पुरा पढ्नुहोस् »

पोखरा २० का अध्यक्ष द्धारा सरकारी सेवा सुविधाको रकमबाट अति विपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण १ बैशाख २०७७, सोमबार १३:४०

गिता राना मगर, पोखरा १ वैशाख । कोरोनाको संक्रमण संगै यतिवेला मुलुकभर लकडाउन जारी छ । विगत तीन हप्तादेखी जारी रहेको लकडाउनका कारण मानिसहरु आफ्नो दैनिकी कामकाज गर्न पाएका छैनन । शहरमा बस्नेले खाद्यान्न किन्नका लागी खाद्यान्न पसलहरु खुलेको..

पुरा पढ्नुहोस् »

राहत लिएर मजदुरका घरमा सांसद थापा १ बैशाख २०७७, सोमबार ११:५३

पोखरा, बैशाख १ । कोरोनाको संकटपछि सरकारले घोषणा गरेको लकडाउने मजदुरी गर्न नपाएकाहरुलाई सांसद विन्दुकुमार थापाले राहत सहयोग गरेका छन् । सरकारको राहतमा नसमेटिएका वडा नम्बर ९ का विपन्न २ सय परिवारलाई थापाले राहत प्रदान गरेका हुन् । कठिन..

पुरा पढ्नुहोस् »

लकडाउन झन् कडा, एक स्थानीय तहबाट अर्कोमा जान पनि नपाईने २२ चैत्र २०७६, शनिबार १४:४५

पोखरा, चैत २२ । चैत ११ देखि जारी लकडाउन अटेर गर्न थालेपछि सरकारले झनै कडा गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन कडा गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेश र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पनि जान नदिने..

पुरा पढ्नुहोस् »

तरुण दलले दियो विपन्नलाई राहत २१ चैत्र २०७६, शुक्रबार १३:२१

पोखरा, चैत २१ । पोखराका विभिन्न ठाउँमा बसोबास गर्दै आएका विपन्न परिवारलाई तरुण दल कास्कीले राहत उपलब्ध गराएको छ । कास्की बाहिर घर भई पोखरामा दैनिक ज्यालादारीमा काम गरिरहेका उनीहरुलाई कोरोनाका कारण सरकारले गरेको लकडाउनपछि चुलो बाल्नै समस्या..

पुरा पढ्नुहोस् »