समाज


गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते ६ चैत्र २०७६, बिहीबार १२:२९

  गुल्मी, चैत ६ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपका चालक धुर्कोट गाउँपालिका(६ का २४ वर्षीय मनिस जिसी रहेका छन् । तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप..

पुरा पढ्नुहोस् »

नौ महिनामा २२ गैँडा मरे, यस्तो छ कारण ६ चैत्र २०७६, बिहीबार ०९:३२

  चितवन, चैत ६ । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार..

पुरा पढ्नुहोस् »

अपांग महासंघमा तीन महिनादेखि लागेको ताला खुल्यो ६ चैत्र २०७६, बिहीबार ०९:२५

  काठमाडौं, चैत ६ । नेपाल अपाङ्ग संघमा विगत तीन महिनादेखि लगाइएको ताला बिहीबारबाट खुलेको छ । अवैधानिक निर्वाचन खारेज गर्नु पर्ने, संघभित्र भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्नु पर्ने माग राखेर संघले तीन महिनादेखि तालाबन्दी गरिएको..

पुरा पढ्नुहोस् »

कोभिड–१९ को सन्त्रास : काठमाडौंबाट बाहिरिनेहरुको संख्या बढ्यो ६ चैत्र २०७६, बिहीबार ०९:१३

  काठमाडौं, चैत ६ । पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर..

पुरा पढ्नुहोस् »

पोखरामा अमेरिकन पर्यटक मृत फेला ४ चैत्र २०७६, मंगलवार १३:२२

पोखरा, चैत ४ । पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा रहेको एक होटलमा अमेरिकन पर्यटक मृत फेला परेका छन् । होटलमा फागुन २८ गतेबाट बस्दै आएको अमेरिकी नागरिक वर्ष ७० बर्षिय मार्क मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । कोठामा मृत अवस्थामा छ भन्ने खबर..

पुरा पढ्नुहोस् »

दुलहीको उमेर नपुगेपछि रित्तै फर्किए ३ सय जन्ती ४ चैत्र २०७६, मंगलवार १३:१२

धादिङ, चैत ४ । बालिकाको विवाह गर्न लागेको महिला अधिकारकर्मीहरुले प्रहरीमा दिएको सूचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । लिंगाचौका गरेर हिजो सबैले साइत गरेका थिए । गाउँबासी..

पुरा पढ्नुहोस् »

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन पोखरा महानगरको अध्यक्षमा गंगादेवि ४ चैत्र २०७६, मंगलवार ११:२५

  पोखरा, चैत ४ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल, पोखरा महानगरको दोश्रो अधिवेसनले गंगादेवि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यूनियनको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले उपाध्यक्षमा मोहन कुमारी राई, सचिवमा चन्दा..

पुरा पढ्नुहोस् »

एसइई परीक्षा दिनबाट २७ जना विद्यार्थी वञ्चित ४ चैत्र २०७६, मंगलवार ११:१७

  बैतडी, चैत ४ । बैतडीमा २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार..

पुरा पढ्नुहोस् »

अस्पतालले आफैं उत्पादन गर्न थाल्यो मास्क र स्यानिटाइजर ३ चैत्र २०७६, सोमबार ११:०१

  विराटनगर, चैत ३ । कोेरोनाभाइरसको त्रास बढेसँगै बजारमा स्यानिटाइजर र मास्कको अभाव भएपछि विराटनगरको कोशी अञ्चल अस्पतालले भने आफैँ उत्पादन गर्न थालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम सेनिटाइजर उत्पादन गरेपछि अस्पतालमा तत्कालको..

पुरा पढ्नुहोस् »

केन्द्रीय कार्यालय नसार्न माग २ चैत्र २०७६, आईतवार ०८:३१

  विराटनगर, चैत २ । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार यहाँ आयोजित कार्यक्रमका सहभागीले सो माग गर्दै विश्वविद्यालयको..

पुरा पढ्नुहोस् »