समाज


नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि बन्द २ चैत्र २०७६, आईतवार ०८:२४

  कञ्चनपुर, चैत २ । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि महेन्द्रनगरबाट भारतका विभिन्न शहरमा संचालन हुंदै आएका मैत्री बससेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखिबाट अनिश्चितकालका लागि नेपाल–भारत मैत्री बस सेवा बन्द..

पुरा पढ्नुहोस् »

मुस्ताङमा पाँचौं पटक हिमपात, गाडी र हवाइ उडान बन्द, छैन बिजुली २ चैत्र २०७६, आईतवार ०८:१८

  मुस्ताङ, चैत २ । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन् । मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ..

पुरा पढ्नुहोस् »

विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, पुरै गाउँ शोकमा १ चैत्र २०७६, शनिबार १०:५८

  धनुषा, चैत १ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक..

पुरा पढ्नुहोस् »

तानसेन–बुटवल सडक दैनिक आठ घन्टा बन्द १ चैत्र २०७६, शनिबार १०:४९

  पाल्पा, चैत ०१ । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक दैनिक आठ घण्टा बन्द गरिएको छ । कालीमाटी चर्चरे क्षेत्रको घुम्ती कटानको कामका लागि चैत्र १२ गतेसम्म सडक खण्ड आंशिक रुपमा बन्द गरिएको हो । बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३..

पुरा पढ्नुहोस् »

अत्याधिक मदिरा सेवनबाट ६ जनाको मृत्यु ३० फाल्गुन २०७६, शुक्रबार ०९:०८

  जनकपुर, फागुन ३० । होली पर्वका दिन अत्यधिक घरेलु मदिरा सेवनले गर्दा धनुषामा ६ जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ६ जनाको ज्यान गएको हो । हुनेमा रमदैयाका अन्दाजी ३२ वर्षिय राजु महरा, वर्ष ३०..

पुरा पढ्नुहोस् »

गाउँपालिकामै मास्क उत्पादन ३० फाल्गुन २०७६, शुक्रबार ०६:३९

  अर्घाखाँची, फागुन ३० । जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन शुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन शुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए । विश्वभर..

पुरा पढ्नुहोस् »

आज र भोलि देशभर बदली हुने र पानी पर्ने ३० फाल्गुन २०७६, शुक्रबार ०६:३२

  काठमाडौं, फागुन ३० । काठमाण्डौ उपत्यकासहित देशभरको मौसममा फेरि बदली भएको छ । आज र भोलि देशभर बदली हुने र पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले शुक्रबार देशैभरको मौसम प्रभावित भएको हो ।..

पुरा पढ्नुहोस् »

‘स्थानीय तहमा ठूला जमघट नगर’ २९ फाल्गुन २०७६, बिहीबार ११:५१

  काठमाडौं, फागुन २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई..

पुरा पढ्नुहोस् »

रमेश खरेलको नेतृत्वमा सुशासन अभियान घोषणा २९ फाल्गुन २०७६, बिहीबार ११:४६

  काठमाडौं, फागुन २९ । ‘सुशासनका लागि भ्रष्टाचारको विरोध गरौं’ भन्ने अवधारणा अघि सार्दै एउटा अभियान सुरु गरिएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलको नेतृत्वमा देशमा व्याप्त भ्रष्टाचार र..

पुरा पढ्नुहोस् »

अब जथाभावी गुराँस टिप्नेलाई कारवाही २९ फाल्गुन २०७६, बिहीबार ०५:३५

  बागलुङ, फागुन २९ । घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस नफुल्दा तीन हजार १२० मिटर अग्लो घुम्टे लेकको साख घट्छ ।..

पुरा पढ्नुहोस् »