रमेश खरेलको नेतृत्वमा सुशासन अभियान घोषणा २९ फाल्गुन २०७६, बिहीबार ११:४६
काठमाडौं, फागुन २९ । ‘सुशासनका लागि भ्रष्टाचारको विरोध गरौं’ भन्ने अवधारणा अघि सार्दै एउटा अभियान सुरु गरिएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलको नेतृत्वमा देशमा व्याप्त भ्रष्टाचार र..
पुरा पढ्नुहोस् »

