समाज


नेल्टाको केन्द्रीय अध्यक्षमा रावल चयन १७ फाल्गुन २०७६, शनिबार ०२:४५

पोखरा, फागुन १७ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको अध्यक्षमा पुनः जनक रावल निर्वाचित भएका छन् । काठमाण्डौंमा भएको दोश्रो महाधिवेसनबाट रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ समितिमा केही पूरानै अनुहार दोहोरिएका..

पुरा पढ्नुहोस् »

‘देशभरका स्थानीय तहमा भाषा, साहित्य र कलाको संरक्षण गर्न माग’ १६ फाल्गुन २०७६, शुक्रबार १०:५६

  काठमाडौं, फागुन १६ । साहित्यकारहरुले देशभरका स्थानीय तहमा भाषा, साहित्य र कलाको संरक्षणका लागि प्राज्ञ सभा गठन गर्न माग गरेका छन् । गोकर्णेश्वर नगरपालिकाले शुक्रबार काठमाडौंमा गरेको देशव्यापी राष्ट्रिय कवि गोष्ठीका सहभागीहरुले..

पुरा पढ्नुहोस् »

बिपी प्रतिष्ठान तनावग्रस्त १५ फाल्गुन २०७६, बिहीबार ११:००

  इटहरी, फागुन १५ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र..

पुरा पढ्नुहोस् »

विशाल सुनचाँदी दुकानद्वारा सिद्ध माविलाई रु ५१ हजार ५ सय ५५ सहयोग १४ फाल्गुन २०७६, बुधबार १०:५९

  पोखरा, फागुन १४ । विशाल सुनचाँदी दुकान रामबजारका प्रोपाइटर डिल्लीराम विश्वकर्माले स्वर्गीय श्रीमती तुलसी विश्वकर्माको स्मृतिमा पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई रकम सहयोग गरेका छन् । अक्षयकोष स्थापनार्थ रु. ५१ हजार ५ सय ५५ नगद..

पुरा पढ्नुहोस् »

मगर दिवसमा सार्वजनिक बिदा १४ फाल्गुन २०७६, बुधबार १०:२६

  दमौली, फागुन १४ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको..

पुरा पढ्नुहोस् »

धनकुटा उद्योग वाणिज्य संघमा ८० दिन देखि लागेको ताला खुल्यो १४ फाल्गुन २०७६, बुधबार ०९:५९

  धनकुटा, फागुन १४ । धनकुटा उद्योग वाणिज्य संघमा ८० दिनदेखि लागेको ताला बुधबारबाट खुलेको छ । सदस्यता वितरण, नवीकरण र सहमतिमै नयाँ नेतृत्वचयन गर्ने सहमति भएपछि ताला खुलेको छ । नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सकेर निर्वाचन कार्यतालिका समेत..

पुरा पढ्नुहोस् »

वडा नं ९ मा बालबालिका सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न १३ फाल्गुन २०७६, मंगलवार १२:०८

  पोखरा, फागुन १३ । बालमैत्री स्थानिय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा वडा नं ९ भित्र रहेका बालबालिकाहरुको अवस्था सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम मंगलबार सम्पन्न भएको छ । वडा नं ९ भित्र रहेका..

पुरा पढ्नुहोस् »

लमजुङमा ११ बालविवाह रद्द १३ फाल्गुन २०७६, मंगलवार ११:२६

  लमजुङ, फागुन १३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएकोे छ । मुलुककी कानून ऐनका अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

देशका विभिन्न भागमा आज पानी पर्ने, मौसम सफा हुन समय लाग्ने १३ फाल्गुन २०७६, मंगलवार ११:००

  काठमाडौं, फागुन १३ । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का..

पुरा पढ्नुहोस् »

अपाङ्ग संघमा लगाएको ताला अझै खुलेन १३ फाल्गुन २०७६, मंगलवार १०:५६

  काठमाडौं, फागुन १३ । नेपाल अपाङ्ग संघमा विगत तीन महिनादेखि लगाइएको तालाबन्दी अझै खुल्न सकेको छैन् । अवैधानिक निर्वाचन खारेज गरी वैधानिक निर्वाचन गर्न,महासंघमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्नु पर्ने लगायतका माग राखी तालाबन्दी..

पुरा पढ्नुहोस् »