समाज


सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा १२ फाल्गुन २०७६, सोमबार ०९:५८

  कञ्चनपुर, फागुन १२ । कञ्चनपुरको महाकाली नगरपालिकाका कर्मचारी सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् । बिहीबार महाकाली नगरपालिका कार्यालयमा स्थानीय आन्दोलनकारीले तोडफोड गरी कार्यालय सहयोगी शिवराज भट्टलाई कुटपिट गरेको भन्दै सुरक्षाको..

पुरा पढ्नुहोस् »

पाँच दिनमा सगरमाथा चढ्ने टोलीलाई बिदाई १२ फाल्गुन २०७६, सोमबार ०९:५१

  काठमाडौं, फागुन १२ । नेपाल भ्रमण वर्षको अवसर पारेर पाँच दिनमा सगरमाथाको आरोहण गर्ने चार जना शेर्पाहरुलाई नेपाल भ्रमण वर्षको सचिवालयले आज बिदाई गरेको छ । आज काठमाडौमा पत्रकार सम्मेलन गरी पाँच दिनमा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम..

पुरा पढ्नुहोस् »

लमजुङबाट सात महिनामा ५९ महिला तथा बालबालिका हराए १२ फाल्गुन २०७६, सोमबार ०९:४६

  लमजुङ, फागुन १२ । गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घरझगडा, अन्तर जातीय प्रेम, गलत साथीको सङ्गतलगायत कारणले महिला तथा बालबालिका हराएको बताइन्छ । यस चालू आवको..

पुरा पढ्नुहोस् »

जेठ १३ गतेदेखि मर्यादित महिनावारी अभियान सुरु ११ फाल्गुन २०७६, आईतवार ११:२१

  काठमाडौं, फागुन ११ । दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाण्डौंमा अन्तर्राष्ट्रिय मर्या्दित महिनावारी कार्याशाला गोष्ठीको आयोजना गर्ने भएको छ । गोष्ठि आगामी जेठ १३ देखि १५..

पुरा पढ्नुहोस् »

मनकामना मन्दिरमा दुई मुरीको समयबजी चढाइयो ११ फाल्गुन २०७६, आईतवार ११:०९

  काठमाडौं, फागुन ११ । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा काठमाडौंको देवी नाच किलागलको दि प्याँख प्रवद्र्धन तथा संरक्षण समितिले मनकामना मन्दिरमा पूजा गर्दै दुई मुरीको समयबजी चढाएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं..

पुरा पढ्नुहोस् »

शिवरात्रिमा डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु ९ फाल्गुन २०७६, शुक्रबार ११:०५

  दोलखा, फागुन ९ । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट..

पुरा पढ्नुहोस् »

६ महिनादेखि भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार ९ फाल्गुन २०७६, शुक्रबार १०:५४

  परासी, फागुन ९ । ६ महिनादेखि भारतमा बन्धक बनाइ राखिएका दुई नेपाली युवतीको बिहीबार राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरीचौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगन्ज जिल्लाको..

पुरा पढ्नुहोस् »

सिंगापुरे पुलिसले खोले सेक्युरिटी कम्पनी ९ फाल्गुन २०७६, शुक्रबार ०९:३३

गीता रानामगर पोखरा, फागुन ९ । सिंगापुर प्रहरीबाट अवकास भएर फर्केर नेपाल यहांका एक युवाले सेक्युरिटी कम्पनी खोलेका छन । सिंगापुरमा २६ वर्ष पल्टने जागिर गरेर फर्केका पुरानो घर पर्वत बाच्छा विहादी गाउपालिका भइ हाल पोखरा बस्दै आएका नवीन गुरुङले..

पुरा पढ्नुहोस् »

अनशनरत् लक्ष्मण थारुको स्वास्थ्यमा ‘समस्या’ ३ फाल्गुन २०७६, शनिबार १०:१६

  कैलाली, फागुन ३ । तीन दिनदेखि आमरण अनशनमा रहेका थरुहटरथारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. निराजन दत्त शर्मा पौडेलले लक्ष्मणको शरीरमा सुक्खापनको मात्रा..

पुरा पढ्नुहोस् »

सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र खतरामा : सांसद सिंह १ फाल्गुन २०७६, बिहीबार ११:५१

  काठमाडौं, फागुन १ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाली सेनाभित्रको भ्रष्टाचारका कारण नेपालको लोकतन्त्र खतरामा परेको बताएका छन् । फास्ट ट्र्याक निर्माण, हेलिकप्टर खरिद जस्ता विषयमा सेनाभित्र भ्रष्टाचार भएको भन्दै उनले..

पुरा पढ्नुहोस् »