समाज


नयाँ बसपार्कमा प्रहरीले छापा हान्यो, ७३ जना पक्राउ १९ माघ २०७६, आईतवार ०५:४३

काठमाण्डौं, माघ १९ । प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोंगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो।..

पुरा पढ्नुहोस् »

विश्वविद्यालय अनुदान आयोगको सदस्यमा बास्कोटा र मकाजु १६ माघ २०७६, बिहीबार ११:२२

  काठमाडौं, माघ १६ । सरकारले विश्व विद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा प्रा. डा. धर्मकान्त बास्कोटा र प्रा. डा. रामकण्ठ मकाजु श्रेष्ठलाई नियुक्ति गरेको छ । दुबै जनालाई १३ माघमा बसेको मन्त्री परिषद् बैठकले सदस्यमा नियुक्त गरेको सूचना तथा..

पुरा पढ्नुहोस् »

जेपी प्रतिष्ठानको रजत महोत्सवमा महायज्ञ १६ माघ २०७६, बिहीबार १०:३६

  काठमाडौं, माघ १६ । जेपी प्रतिष्ठान मैत्री सेवाश्रमले आफ्नो रजत महोत्सवको अवसरमा महायज्ञ कोटी हवन गर्ने भएको छ । प्रतिष्ठानले काठमाडौंको लप्सिफेदीमा रहेको आफ्नो सेवाश्रममा बिहीबार एक कार्यक्रम गरी पितृहरुका लागि महायज्ञ लगाउने भएको हो..

पुरा पढ्नुहोस् »

‘मापसे’ गर्ने चालकलाई हिरासतमा राखेर मुद्दा चलाइने ९ माघ २०७६, बिहीबार ०७:३०

  धादिङ, माघ ९ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको..

पुरा पढ्नुहोस् »

महायज्ञको तयारी पुरा ९ माघ २०७६, बिहीबार ००:३५

  हेमजा, माघ ९ । अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङर्गिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म हुन लागेको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको तयारी पुरा भएको छ । यज्ञको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा..

पुरा पढ्नुहोस् »

दामन घटनाबारे छानबिन गर्न समिति गठन ८ माघ २०७६, बुधबार १०:५४

  काठमाडौं, माघ ८ । पर्यटन विभागले दामनको पानोरमा रिसोर्टमा सोमबार राती आठजना भारतीय पर्यटकको मृत्यु भएको घटना छानविन गर्न समिति गठन गरेको छ । विभाग अन्तर्गतको होटल शाखाले बुधबार सूचना जारी गरी घटनाको सत्यतथ्य बुझ्न शाखाका निर्देशकको..

पुरा पढ्नुहोस् »

आठजना मृतक पर्यटकको सनाखत (अपडेट) ७ माघ २०७६, मंगलवार १०:५०

  हेटौँडा, माघ ७ । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ । रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता, ११ खेलाडी दोश्रो चरणमा ६ माघ २०७६, सोमबार १३:१६

पोखरा, माघ ६ । युनाईटेड क्लवको आयोजना र कास्की जिल्ला वुद्धिचाल संघको सह आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना खेलाडीहरुको..

पुरा पढ्नुहोस् »

खहरे आमा समूहलाई ज्याकेट हस्तान्तरण ६ माघ २०७६, सोमबार ११:३२

  पोखरा, माघ ६ । अन्नपूर्ण गार्डेन रेष्टुरेन्टले खहरे आमा समूहलाई सरसफाई कार्यक्रमको १५० औं हप्ता पुरा भएको अवसरमा ७० थान ज्याकेट हस्तान्तरण गरेका छन् । रेष्टुरेण्टका संचालक किरण गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो..

पुरा पढ्नुहोस् »

हिमपात रोक्न हिउँमै बसेर पूजा ६ माघ २०७६, सोमबार १०:४३

  डोल्पा, माघ ६ । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय..

पुरा पढ्नुहोस् »