समाज


प्रदेश लोकसेवा आयोगले पूर्णता पायो ६ माघ २०७६, सोमबार १०:२१

  हेटौँडा, माघ ६ । वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता..

पुरा पढ्नुहोस् »

पकाएको भातमा प्लास्टिक चामल भेटियो, विक्री वितरणमा रोक ६ माघ २०७६, सोमबार १०:१८

  पर्वत, माघ ६ । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा सोमबार बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै..

पुरा पढ्नुहोस् »

लेकसाइडकी शशिकलाले जितिन् मिस तामाङ पोखरा २०२० को ताज ५ माघ २०७६, आईतवार १०:५३

  पोखरा, माघ ५ । पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधी लेकसाइडकी शशिकला तामाङले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् । उनले मिस ट्यालेण्टको टाइटल पनि..

पुरा पढ्नुहोस् »

हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी ५ माघ २०७६, आईतवार १०:०४

  चितवन, माघ ५ । वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने..

पुरा पढ्नुहोस् »

आफ्नो सान उच्च राख्न छाउपडी अन्त्य गर्नुपर्छ : मन्त्री गुरुङ ५ माघ २०७६, आईतवार ०९:३७

  डोटी, माघ ५ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुगेका उनले छाउपडी..

पुरा पढ्नुहोस् »

हटौंडाको लागूऔषध अखडामा प्रहरी छापा, ७ पक्राउ ४ माघ २०७६, शनिबार ०९:५२

  हेटौंडा, माघ ४ । प्रहरीले हेटौंडास्थित लागूऔषध सेवन गर्ने अखडामा छापा मारेर ७ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका–९, शान्तिटोलमा रहेका लागूऔषध अखडामा छापा मारेर ७ जनालाई पक्राउ..

पुरा पढ्नुहोस् »

सत्य निरुपणको अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी सिफारिस ४ माघ २०७६, शनिबार ०९:४५

  काठमाडौं, माघ ४ । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार..

पुरा पढ्नुहोस् »

कालिका समाजको प्रथम अधिवेशन ४ माघ २०७६, शनिबार ००:४८

  पोखरा, माघ ४ । कालिका समाज कास्कीको शुक्रबार प्रथम अधिवेशन भएको छ । अधिवेशनले नरेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्ष राजेश घिमिरे, सचिवमा शुक्रराज अधिकारी, कोषाध्यक्षमा सूर्य जिसी सर्वसम्मत चयन भएका छन् ।..

पुरा पढ्नुहोस् »

वडा नम्वर १५ मा मेलमिलाप केन्द्र स्थापना ४ माघ २०७६, शनिबार ००:४४

  पोखरा, माघ ४ । पोखरा महागनरपालिका वडा नम्वर १५ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा रहेको लाइफ केयरको स्टलबाट रगतको हरेक परिक्षणमा ५० प्रतिशत छुट दिइने ३ माघ २०७६, शुक्रबार १३:२२

गिता राना मगर, पोखरा ३ माघ । पोखरा अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा आउने दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गरी लाइफ केयर डाइग्नोष्टिक सेन्टरले निशुल्क सुगर, रक्त समुह छुट्याउने तथा हरेक रक्त परिक्षणमा ५० प्रतिशत छुट पाइने..

पुरा पढ्नुहोस् »