राजनीति


हदबन्दीले नेविसंघमा खैलाबैला, अध्यक्षका दावेदारजति रिङ आउट २२ आश्विन २०७५, सोमबार १६:४५

पोखरा, असोज २२ । ३२ बर्षको उमेर हदबन्दी तोकिएपछि नेपाली काँग्रेको भ्रातृ संगठन नेविसंघभित्र खैलाबैला मच्चिएको छ । उमेर हदबन्दी लागेपछि अध्यक्षमा दावेदारी प्रश्तुत गरेका विद्यार्थी नेताहरु नै प्रतिस्पर्धाबाट बाहिरिने भएका छन् । काँग्रेस..

पुरा पढ्नुहोस् »

नेकपाले तोक्यो कास्कीका स्थानीय तहमा जिम्मेवारी (नामावली सहित) २२ आश्विन २०७५, सोमबार १५:२४

पोखरा, असोज २२ । चुनावी गठबन्धन हुँदै पार्टी एकीकरण गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण सकिएको लामो समय भैसक्दा समेत तल्ला तहमा कमिटी तयार भएका छैनन् । जिल्ला र प्रदेशको सिफारिस समितिले एउटा खाका भने पठाईसकेको छ । त्यसको..

पुरा पढ्नुहोस् »

नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित २२ आश्विन २०७५, सोमबार ०३:०७

काठमाण्डौं, असोज २२ । चर्को विवादबीच कांग्रेसले भ्रातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ । पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री..

पुरा पढ्नुहोस् »

कम्युनिष्ट सरकार रातो कार्पेटमा चिप्लिन्छ कि भन्ने डर छ–सांसद पहारी २० आश्विन २०७५, शनिबार १४:१९

पोखरा, असोज २० । नेकपाका नेता तथा गण्डकी प्रदेशसभा सांसद राजीव पहारीले सरकार असफल भए देश पुनः अस्थिरतातर्फ धकेलिने बताएका छन् । जनताको माग सम्बोधन गर्न नसक्दा विगतका शक्तिशालि सरकारहरु असफल भएको भन्दै उनले वर्तमान सरकारले देश र जनताको पक्षमा..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्कीमा महासमिति चुनाव (सभापतिको सर्वाधिक मत, पुर्व सांसद पराजीत) २० आश्विन २०७५, शनिबार १२:१२

प्रकाश ढकाल पोखरा, असोज २० । नेपाली काँग्रेस कास्कीबाट महासमिति सदस्य टुंगिएको छ । साविक १ नम्बर क्षेत्र र क्षेत्र नम्बर २ को महिलातर्फ मतदान भएको थियो भने बाँकी सर्वसम्मत चयन भएका हुन् । पूरानै संरचनाका आधारमा निर्वाचन गरेर सदस्य चयन गरिएको हो..

पुरा पढ्नुहोस् »

नेकपामा वर्चस्वको लडाइँ–यी हुन् विवादका कारण २० आश्विन २०७५, शनिबार ०१:४१

काठमाण्डौं, असोज २० । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर उडे । दुवै अध्यक्ष मुलुकमा नभएको मौकामा वरिष्ठ नेता माधव नेपालले..

पुरा पढ्नुहोस् »

काँग्रेसले स्पष्टीकरण सोधेपछि पालिखेले भने–सभापति र सांसदलाई कारबाही गर्नुपर्छ (विज्ञप्ती) १९ आश्विन २०७५, शुक्रबार १३:३२

पोखरा, असोज १९ । पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई केही समयअघि काँग्रेस कास्कीले स्पष्टीकरण सोधेको थियो । पार्टीको हित विपरित काम गरेको भन्दै काँग्रेस सभापति कृष्ण केसीले तपाईंलाई कारबाही किन नगर्ने भनेर..

पुरा पढ्नुहोस् »

आइजिपी हटाउने खेल सुरु, यस्तो छ कारण १९ आश्विन २०७५, शुक्रबार ०१:४६

काठमाण्डौं, असोज १९ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका..

पुरा पढ्नुहोस् »

नेकपा गण्डकी प्रदेशका जिल्ला र स्थानीय तहमा पार्टी संयन्त्र गठन (को–को परे?) १८ आश्विन २०७५, बिहीबार ०४:५९

पोखरा, असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला र स्थानीय तहको कार्य जिम्मेवारी तोकेको छ । प्रदेश कमिटिले बुधबार बैठक बसेर कार्यविभाजन गरेको हो । जिल्ला, महानगर, नगरपालिका र गाउँपालिकामा १० सदस्यीय पार्टी संयन्त्र गठन भएको छ । जिल्ला..

पुरा पढ्नुहोस् »

नेकपा विवाद–माधव नेपाल समूहकाे तयारी यस्ताे छ १६ आश्विन २०७५, मंगलवार ०३:५०

काठमाण्डौं, असोज १६ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल निकट केन्द्रीय सदस्यहरुले नेतृत्व नसच्चिए देशव्यापी जागरण अभियान चलाउने निश्कर्ष निकालेको छ । नयाँ पत्रिका दैनिक लेख्छ–‘पार्टी नेतृत्व समेत रहनुभएका प्रधानमन्त्रीले विधि र..

पुरा पढ्नुहोस् »