राजनीति


पालिखेलाई कास्की काँग्रेसले सोध्यो स्पष्टीकरण १५ आश्विन २०७५, सोमबार ०२:२६

पोखरा, असोज १५ । नेपाली कांग्रेस कास्कीले पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई स्पष्टीकरण सोधेको छ । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस समर्थित अध्यक्ष पदका उम्मेद्वार रवीन्द्रबहादुर प्रजु पराजित..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–प्रधानमन्त्री भन्छन्, ’अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’ १५ आश्विन २०७५, सोमबार ०१:५५

काठमाण्डौं, असोज १५ । निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् । पन्त प्रकरणले सरकारको मात्रै नभई..

पुरा पढ्नुहोस् »

सिंहदरबारभित्रै पीए कुटिएपछि… १४ आश्विन २०७५, आईतवार ०१:३४

काठमाण्डौं, असोज १४ । देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ । केही साताअघि प्रधानमन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका..

पुरा पढ्नुहोस् »

नेकपाभित्र चर्काचर्की, अमेरिकामै ओलीको आक्रोश १४ आश्विन २०७५, आईतवार ०१:२५

काठमाण्डौं, असोज १४ । नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई पार्टीको इन्चार्ज बनाईएपछि नेकपाभित्रै असन्तुष्टी १२ आश्विन २०७५, शुक्रबार ०५:५३

काठमाण्डौं, असोज १२ । एकसाताअघि असोज ५ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेशका ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिव टुंग्यायो । पार्टीको जिम्मेवारी पाएकामध्ये गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका ईन्चार्ज सोही प्रदेशका मुख्यमन्त्री हुन् ।..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता भण्डारी भन्छन्–राजतन्त्र फाल्नु दुर्भाग्य १० आश्विन २०७५, बुधबार ०५:१९

पोखरा, असोज १० । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले राजतन्त्र फालिएकोप्रति सन्तुष्ट नरहेको बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले घुमाउरो हिसावले राजतन्त्रको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘जव..

पुरा पढ्नुहोस् »

काँग्रेसमा नेपालीकाे आकर्षण बढ्ने गरि विधानमा सुझाव दिनुस्–महामन्त्री कोइराला ९ आश्विन २०७५, मंगलवार ०७:४६

पोखरा, असोज ९ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काँग्रेसलाई सर्वश्रेष्ठ र लोकप्रिय पार्टी बनाउने गरी काँग्रेसको विधान संशोधन गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसको विधान संशोधन सुझाव संकलनका लागि आयोजित गण्डकी..

पुरा पढ्नुहोस् »

प्रचण्डको भन्छन्–अव पनि केही गर्न नसके भाषणमा के बोल्ने ? ८ आश्विन २०७५, सोमबार ०८:०९

काठमाण्डौं, असोज ८ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनचाहना अनुरुप काम गर्न नसके जनताले आगामी दिनमा नपत्याउने बताएका छन् । चितवन जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्र,..

पुरा पढ्नुहोस् »

नेकपाले तोक्यो प्रदेशका ईन्चार्ज र अध्यक्ष, गण्डकीमा पृथ्वीसुब्बा ईन्चार्ज, हितराज अध्यक्ष ५ आश्विन २०७५, शुक्रबार ०७:५५

पोखरा, असोज ५ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्जको नाम टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

महाभियोग लगाए सामना गर्न तयार छु–दीपकराज जोशी ५ आश्विन २०७५, शुक्रबार ०१:१९

काठमाण्डौं, असोज ५ । सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । यसअघि प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत..

पुरा पढ्नुहोस् »