राजनीति


दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी, सुवास नेम्वाङले लिए नेतृत्व ४ आश्विन २०७५, बिहीबार १४:२३

काठमाण्डौं, असोज ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी थालेको छ । महाभियोगका लागि नेकपाले सांसदहरुसँग हस्ताक्षर संकलन गरिरहेको छ । नेकपा संसदीय दलको..

पुरा पढ्नुहोस् »

सदनमा बोल्न नदिएपछि सांसदको दुखेसाे फेसवुकबाटै २ आश्विन २०७५, मंगलवार १४:३७

पोखरा, असोज २ । राष्ट्रियसभा सदस्य बृन्दादेवी रानाले सदनमा बोल्ने समय नदिएको भन्दै फेसबुकबाटै आफ्नो अभिब्यक्ति सार्वजनिक गरेकी छिन् । उनले एकसाता अघिदेखि समय मागेपनि नपाएको गुनासो गरिन् । उनको अभिब्यक्ति जस्ताको त्यस्तै– झण्डै एक..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्कीको पुनर्गठन, पदाधिकारीमा तीनजना थपिए (कुन पदमा को ?) २ आश्विन २०७५, मंगलवार ११:२०

पोखरा, असोज १ । काँग्रेसक कास्कीको दोश्रो पटक पुनर्गठन गरिएको छ । लामो समयदेखि रिक्त रहेको काँग्रेस कास्कीको पदाधिकारीलाई पूर्णता दिईएको हो । मंगलबार बसेको बैठकले जिल्ला उपसभापतिमा आईबहादुर गुरुङ मनोनित भएका छन् । उनी काँग्रेसका पूराना नेता..

पुरा पढ्नुहोस् »

तेरो घरमा कम्युनिष्ट पसोस्–सांसद आचार्य १ आश्विन २०७५, सोमबार १०:३५

पोखरा, असोज १ । नेपालको इतिहासमा ३ वटा सरकार विशेष सम्झन लायक छन्, जनताले विशेष अपेक्षा गरेको सरकार । इतिहास र वर्तमानले सुनौलो अवसर प्रदान गरेको सरकाार । २०१५ सालको विचार र दर्शनको एउटा नेपाली मोडलका एकजना अग्रज विपि कोइरालाको नेतृत्वमा वनेको..

पुरा पढ्नुहोस् »

’रेडलाइट एरिया खोल्नु पर्छ भन्ने मुख्यमन्त्री गुरुङले राजीनामा दिनुपर्छ’ ३१ भाद्र २०७५, आईतवार ०७:२३

काठमाण्डौं, भदौ ३१ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ । आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएको मन्दै..

पुरा पढ्नुहोस् »

डोल्पाले नमानेपछि बामदेवको दाउ अव बाँके ३ मा ३१ भाद्र २०७५, आईतवार ०२:१८

काठमाण्डौं, भदौ ३१ । गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । त्यहाँका कार्यकर्ताले मानेनन् । अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको छ । त्यो मिलाईदिन..

पुरा पढ्नुहोस् »

संसदमा गगनको प्रश्नः सोच र क्षमता दुबैमा बादल लागेका गृहमन्त्री हामीलाई चाहिन्छ र ? ३० भाद्र २०७५, शनिबार १०:४१

काठमाण्डौं, भदौ ३० । नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापाको सोच र क्षमता दुबैमा बादल लागेको टीप्पणी गरेका छन् । ’प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै थापाले सोच र क्षमता दुबैमा बादल लागेका गृहमन्त्री हामीलाई..

पुरा पढ्नुहोस् »

मतदाताका समस्या बुझ्न घरघरै पुगे कांग्रेस सांसद घले २९ भाद्र २०७५, शुक्रबार १५:३३

मनाङ, भदौ २९ । चुनाव जितेपछि जिल्ला नफर्किने आम मतदाताको गुनासो अहिलेसम्म पनि फेरिएको छैन । जनताका समस्या बुझ्ने र सहयोग गर्ने भन्दा सांसदहरु राजधानीतिरै हराउने रोग बढी छ । तर मनाङका समानुपातिक सांसद कर्म घले यतिबेला समस्या बुझ्न जनताको घरघरमा..

पुरा पढ्नुहोस् »

वीरगञ्ज महानगरका मेयरले दिए पार्टीबाट राजीनामा २९ भाद्र २०७५, शुक्रबार ०५:४७

वीरगञ्ज, भदौ २९ । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै वीरगञ्ज मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वा्चित भएका थिए । तर, पार्टीले..

पुरा पढ्नुहोस् »

गण्डकीमा नेकपाको अध्यक्ष को बन्दैछ ? २८ भाद्र २०७५, बिहीबार १३:४०

पोखरा, भदौ २८ । पूर्व एमाले र माओवादी बीच केन्द्रमा एकीकरण भएको लामो समय वितिसक्दा पनि तल्ला तहमा एकीकरण थालिएको छैन । नेतृत्वमा आकांक्षी बढी भएपछि एकीकरण जटिल बन्दै गएको छ । गण्डकी प्रदेशको अध्यक्ष पूर्व माओबादीले पाउने लगभग टुंगिएको छ ।..

पुरा पढ्नुहोस् »