राजनीति


प्रधानमन्त्रीद्वारा बुद्धजयन्ती र उभौलीको शुभकामना १७ बैशाख २०७५, सोमबार ०३:४६

काठमाडौं, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव..

पुरा पढ्नुहोस् »

प्रदेश नं. ४ काप्रदेश प्रमुख र अर्थमन्त्रीबिच भेटघाट १६ बैशाख २०७५, आईतवार ११:४०

पोखरा, वैशाख १६ । प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आइतबार प्रदेश प्रमुख बाबुराम कुँवरसँग भेटघाट गरेका छन् । मन्त्री गुरुङले भेटमा चालु आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको बजेट तथा कार्यक्रम सम्बन्धमा प्रदेश प्रमुख..

पुरा पढ्नुहोस् »

मालेद्वारा पोलिटब्यूरो सदस्य निष्काशित १६ बैशाख २०७५, आईतवार ०३:३८

काठमाडौं, वैशाख १६ । नेकपा मालेको पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । वैशाख ११ गतेदेखि शनिबार सम्म चलेको बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई पार्टी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ काँग्रेस–दलको नेता नेपाली, प्रमुख सचेतक कँडेल (सबै हेर्नुस्) १५ बैशाख २०७५, शनिबार १३:१३

पोखरा, बैशाख १५ । नेपाली काँग्रेसले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा कृष्णचन्द्र नेपालीलाई सर्वसम्मत चयन गरेको छ । पोखरामा बसेको दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ । यस्तै लेखासमितिको..

पुरा पढ्नुहोस् »

माओवादी लडाकूका लागि करोडौं खर्च गरेर बनाइएका अस्थायी शिविरका संरचना नस्ट हुँदै १५ बैशाख २०७५, शनिबार ०३:५७

इलाम, वैशाख १५ । शान्ति–प्रक्रियाकाक्रममा तत्कालीन नेकपा माओवादीका लडाकूका लागि करोडौं रुपैयाँ खर्च गरेर इलाममा बनाइएका अस्थायी शिविरका संरचना नस्ट हुन थालेका छन् । माओवादी लडाकूको प्रथम डिभिजनअन्तर्गत् इलामको माई नगरपालिका–४, दानाबारीमा..

पुरा पढ्नुहोस् »

सातै प्रदेशका नीति तथा कार्यक्रम स् कुन प्रदेशको प्राथमिकतामा के ? १५ बैशाख २०७५, शनिबार ०३:५२

काठमाडौँ, बैशाख १५ । सातवटै प्रदेशले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्राकृतिक स्रोतसाधनको उपलब्धतालाई भरपुर सदुपयोग गरी भौगोलिक अवस्था अनुसार विकास गर्ने योजना बनाएका सबै प्रदेशले नागरिकका आवश्यकता र चाहनाअनुसार कृषिको..

पुरा पढ्नुहोस् »

कांग्रेस (विपी) र एकीकृत राप्रपा (राष्ट्रवादी) एक हुने १५ बैशाख २०७५, शनिबार ०२:५६

काठमाडौँ, वैशाख १५ । नेपाली कांग्रेस (विपी) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एक हुने भएका छन् । एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी र काँग्रेस (विपी) का अध्यक्ष हरिबोल भट्टराईले पृथ्वीपथ र समाजवादका..

पुरा पढ्नुहोस् »

गुण्डा मनोज पुनलाई सघाएको आरोपमा माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य निष्कासित १४ बैशाख २०७५, शुक्रबार ०३:४७

रुपन्देही, वैशाख १४ । माओवादी केन्द्रले केन्द्रीय सदस्यसहित २ जनालाई पार्टीबाट निष्कासन गरेको छ । गुण्डा नाइके मनोज पुनलाई सघाएको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई पार्टीको साधारण सदस्य..

पुरा पढ्नुहोस् »

बजेटको प्राथमिकताबारे संसदमा छलफल, निर्वाचन क्षेत्र विकास कार्यक्रम चलाउन सांसदको माग १४ बैशाख २०७५, शुक्रबार ०३:३१

पोखरा, वैशाख १४ । प्रदेश सरकारले चालू बर्षका लागि कार्यक्रमसहितको बजेट ल्याउने गरी गृहकार्य थालेको छ । बैशाख १९ गते बजेट ल्याउन विहिबारदेखि छलफल सुरु भएको हो । अर्थमन्त्री किरण गुरुङले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश..

पुरा पढ्नुहोस् »

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज १३ बैशाख २०७५, बिहीबार ०५:०१

काठमाडौं, वैशाख १३ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् १९७८ सालमा काठमाडांैमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको..

पुरा पढ्नुहोस् »