राजनीति


प्रदेश ४ को सय दिन ( यस्ता छन् कार्यक्रम ) १४ जेष्ठ २०७५, सोमबार ०३:५२

प्रकाश ढकाल पोखरा, जेठ १४ प्रदेश ४ मा सरकार गठन भएको सय दिन पूरा भएको छ । फागुन ४ गते प्रदेशप्रमुखबाट शपथ लिएपछि सरकारले आफ्नो काम थालेको थियो । सय दिनको अवधिमा सरकारले कानुन केन्द्रिक गतिविधी बढी गरेको जनाएको छ । सरकारले बनाएको ७ वटा ऐन तथा..

पुरा पढ्नुहोस् »

प्रदेश नं. ४ को वर्षे अधिवेशन आव्हन ८ जेष्ठ २०७५, मंगलवार १४:१२

पोखरा, जेठ ८ । प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबु राम कुँवरले जेठ १६ गतेबाट प्रदेश सभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिसका आधारमा जेठ ८ गते सोमबार प्रदेश प्रमुख कुँवरले जेठ १० गतेबाट दोस्रो..

पुरा पढ्नुहोस् »

बराल नेविसंघको आमन्त्रीत केन्द्रिय सदस्य ६ जेष्ठ २०७५, आईतवार १५:१२

पोखरा, जेठ ६ । कास्कीका ठाकुर बराल नेविसंघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । जेठ ५ गतेको पत्रमार्फत नेविसघंका केन्द्रिय अध्यक्ष नैनसिंह महरले बराललाई केन्द्रिय सदस्यमा मनोनयन गरेका हुन् । १२ बर्षअघिदेखि विद्यार्थी राजनीतिमा लागेका बराल..

पुरा पढ्नुहोस् »

प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा मर्ज गरे–भट्टराई (भिडियो सहित) ५ जेष्ठ २०७५, शनिबार १३:३०

पोखरा, जेठ ५ । नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अस्थित्व हराउने डरले एमाले र माओवादी मर्जर भएको टिप्पणी गरेका छन् । संसदीय पत्रकार मञ्च पोखराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावी बजार सुरक्षित गर्नका लागि..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने ५ जेष्ठ २०७५, शनिबार ०३:३२

पोखरा, जेठ ५ । नेपाली काँग्रेस कास्कीले जिल्ला सम्मेलन गर्ने भएको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले जेठ १७ र १८ गते सम्मेलन गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । १७ गते जिल्ला सम्मेलन उद्घाटन गरिने छ । पार्टी सभापति..

पुरा पढ्नुहोस् »

मदन—आश्रित स्मृति दिवसको दिन पार्टी एकता गर्दा गर्व छः प्रचण्ड ३ जेष्ठ २०७५, बिहीबार ०४:००

काठमाडौं, जेठ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन—आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । उनले मदन—आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव..

पुरा पढ्नुहोस् »

मदन आश्रित निधनको २५ वर्ष पूरा, ‘रहस्यमय घटना’को छानबिन भएन ३ जेष्ठ २०७५, बिहीबार ०३:५८

काठमाडौं, जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो..

पुरा पढ्नुहोस् »

आज एमाले—माओवादीबीच एकता घोषणा, केन्द्रीय कमिटी ४४१ सदस्यीय ३ जेष्ठ २०७५, बिहीबार ०३:५७

काठमाडौं, जेठ ३ । लामो कसरत पछि एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा बिहीबार हुने भएको छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गरेर बेलुकासम्म एकता..

पुरा पढ्नुहोस् »

बेलायतको स्थानीय चुनावमा तीन जना नेपाली बने काउन्सिलर २३ बैशाख २०७५, आईतवार ०३:४२

काठमाडौं, वैशाख २३ । बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका ३ व्यक्ति काउन्सिलरमा विजयी भएका छन् । नेपाली मूलका विष्णु गुरुङ, चित्र राना र लक्ष्मण गुरुङ काउन्सिलरमा विजयी भएका हुन् । काउन्सिलरमा जित निकाल्न सफल तीनैजना भूतपूर्व गोर्खा..

पुरा पढ्नुहोस् »

संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदै २३ बैशाख २०७५, आईतवार ०३:३९

काठमाडौं, बैशाख २३ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशन बजेट अधिवेशनकारुपमा रहने छ । संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु भए पनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम..

पुरा पढ्नुहोस् »