राजनीति


पौडेल घटनामा काँग्रेसले भन्यो–’प्रहरीको प्रतिवेदन र महानगरको गतिविधि आपत्तिजनक छ’ १७ असार २०७५, आईतवार १७:२६

पोखरा, असार १७ । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको घटना सँग जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रशासनसँग विभिन्न तीन बुँदे माग गरेको छ । काँग्रेसले आइतबार कास्कीका..

पुरा पढ्नुहोस् »

मन्त्री अधिकारीले बाँडे मनपरी पैसा १६ असार २०७५, शनिबार ११:०५

काठमाण्डौं, असार १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् । आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रवद्र्धन..

पुरा पढ्नुहोस् »

पोखरालाई ‘बुटिक’ एयरपोर्ट बनाउने हो, विज्ञको पछि नलाग्नुस्–मन्त्री अधिकारी ११ असार २०७५, सोमबार १२:१७

पोखरा, असार ११ । मन्त्री अधिकारीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई महँगा पर्यटक भित्र्याउने बुटिक एयरपोर्ट बनाउनुपर्ने बताएका छन् । ‘पोखरालाई भद्रगोल गरेर र सस्ता पर्यटक ल्याएर काम छैन,’ उनले भने, ‘पोखरामा इकोनोमिक..

पुरा पढ्नुहोस् »

विवादित विज्ञ समूहबारे मन्त्री अधिकारीले भने–‘सुनिल शाक्यलाई मैले ल्याएको हैन’ ११ असार २०७५, सोमबार १२:००

पोखरा, असार ११ । विवादित विज्ञ समूहबारे पोखराबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारीले प्रष्टीकरण दिएका छन् । विज्ञ समूहमा विवादित ब्यक्ति राखेको भन्दै पत्रकारले प्रश्न गरेपछि सुनिल शाक्यलाई आफुले नल्याएको बताएका छन् । फेवातालमा मापदण्डविपरित..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको तेश्रो नगर सभा आज १० असार २०७५, आईतवार ०२:५२

पोखरा, असार १० गते । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷७६ को नीति, कार्यक्रम र बजेट आज सार्वजनीक गदै छ । महानगरको तेश्रो नगर सभामा नीति, कार्यक्रम र बजेट ल्याउने छ । महानगरले पौने ६ अर्वको बजेट ल्याउने भएको हो । सबै प्रकारका..

पुरा पढ्नुहोस् »

जनतामुखी सेवा र पूर्वाधारमा मन्त्रीको जोड ८ असार २०७५, शुक्रबार ०९:०६

पोखरा, असार ८ । तेस्रो महानगर सभामा जटेको पोखरा लेखनाथ महानगरपालिकाले नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयको बारेमा प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ७ जना मन्त्रीसँग छलफल गरेको छ । महानगरका मेयर मानबहादुर जिसीको..

पुरा पढ्नुहोस् »

पोखराको बजेट पौने ६ अर्व ८ असार २०७५, शुक्रबार ०९:०५

पोखरा, असार ८ । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट बनाउने काम गरिरहेको छ । आगामी बर्षका लागि करिव पौने ६ अर्वको बजेट प्रक्षेपण गरिएको छ । सबै प्रकारका अनुदान सहित महानगरको आन्तरिक आम्दानीले ५ अर्व ६५ करोड ६५ लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को बजेट बहुमतले पारित ८ असार २०७५, शुक्रबार ०९:०१

बजेट मागेको दौरा हैन–अर्थमन्त्री प्रकाश ढकाल पोखरा, असार ८ । आगामीआर्थिक बर्ष २०७५÷०७६ कालागिप्रदेश सरकारले प्रश्तुत गरेको बजेट बहुमतले पारित भएको छ । करिब १ सातासम्मलगातार छलफलपछि बजेट पास गरिएको हो । बजेटमा सत्तापक्षएमाले र माओवादीको..

पुरा पढ्नुहोस् »

पोखराबाट तरुण दलको गर्जन–महंगो सरकार चाहिँदैन ६ असार २०७५, बुधबार १५:०८

पोखरा, असार ६ । नेपाल तरुण दलले सरकारले मूल्य बृद्विसँगै मनोमानी गरिरहेकोभन्दै सरकारको विरोधमा पोखरामा बुधबार प्रदर्शन गरेको छ । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरसमितिले सरकार विरुद्व नाराबाजी गर्दै प्रदर्शन गरेको हो । पोखरा चिप्लेढुङ्गा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को प्रदेशसभा बैठकमा बजेटबारे दफावार छलफल सुरु ४ असार २०७५, सोमबार १४:१६

पोखरा, असार ४ । प्रदेश सरकारले शुक्रबार ल्याएको बजेटबारे प्रदेश नम्बर ४ को प्रदेशसभा बैठकमा दफाबार छलफल शुरु भएको छ । छलफलमा भाग लिने प्रायःजसो सबै सदस्यले बजेट राम्रो भएको र कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । अर्थ मन्त्रालयले ल्याएको..

पुरा पढ्नुहोस् »